Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
देउवाको गृहजिल्ला डडेल्धुरामा आज कांग्रेसको वडा अधिवेशन
देउवाको गृहजिल्ला डडेल्धुरामा आज कांग्रेसको वडा अधिवेशन जिल्ला सभापति भीमबहादुर साउदले वडा अधिवेशन निर्धारित मिति र प्रक्रियाअनुसार सम्पन्न गर्न आग्रह गरेका छन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन आज तथा गाउँपालिका/नगरपालिका अधिवेशन ७ असोज ७ मा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।