Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
नेपाल संवत्‌को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ गर्ने
नेपाल संवत्‌को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ गर्ने महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौंका भित्री गल्लीमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्न लागिएको जानकारी दिए ।