Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
जेन–जी विद्रोहपछि ओलीसँग नभेट्‌ने अडानमा थिए गगन, इनम प्रकरणले बनायो बाध्य
जेन–जी विद्रोहपछि ओलीसँग नभेट्‌ने अडानमा थिए गगन, इनम प्रकरणले बनायो बाध्य इनम प्रकरणले रक्षात्मक बनेका थापा रणनीति परिवर्तन गरेर ओलीलाई भेट्न गएको अर्थमा हेरिएको छ । त्यसै पनि थापा सरकारविरुद्ध उभिनेभन्दा समन्वय र सहकार्यको रणनीतिमै थिए । तर, सरकारपक्ष नै आफूलाई बदनाम गर्न लागेको बुझाइमा थापा देखिएका छन् ।