महिला समितिको बैठकमा सभापति साह र माओवादी सांसद कुसारीबीच नोकझोकमहिला तथा सामाजिक समितिमा समिति सभापति किरणकुमार साह र माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीबीच तनावको स्थिति सिर्जना भएको छ । विवाद बढ्दै गएपछि सांसद कुसारीले माइक भित्तामा हुत्याइन् भने नेमप्लेट पनि फ्याँकिन् । Share