Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
सन्दीप लामिछाने
भिजिट भिसामा मानव तस्करी
मेनुका पाैडेल
जसपा विभाजन
जसपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सन्दीप लामिछाने
भिजिट भिसामा मानव तस्करी
मेनुका पाैडेल
जसपा विभाजन
जसपा
Fri, May 10, 2024
२८ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रवास
बेलायतमा कोरोनाबाट थप १ नेपालीको मृत्यु
बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङ रहेका छन् ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा कोरोना संक्रमणबाट नेपाली महिलाको मृत्यु
यूनाइटेड अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह–६ की ४० वर्षीया महिला रहेकी छिन् ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ अस्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था
एक वर्षअघि पढाइको सिलसिलामा विराटनगरबाट अस्ट्रेलिया पुगेकी सिम्रन श्रेष्ठ हालै मात्र कोरोनाले संसार त्राहिमाम् बनाएपछि निकै चिन्तित थिइन्
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु
हङकङमा एक आवासीय बिल्डिङबाट खेसर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार नै वैदेशिक रोजगार ऐन संंशोधन गरेर अव्यवस्थित बनाउँदै
गत चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईजाजत पत्र नवीकरणका लागि वार्षिक रूपमा सय जना कामदार पठाएको अनिवार्य प्राबधान हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने भएको छ ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ५ पुग्यो
अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन चार जना नेपालीको मृत्यु भएको छ । कोरोनाको महामारी फैलिएको न्यूयोर्क शहरमा बस्दै आएका चार जना नेपालीको शनिबार कोरोना संक्रमणबाट मृतयु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना आशंकित नेपालीका दुःख : भन्छन्- अमेरिकाले मर्न दिँदैन भन्थे, भ्रम रहेछ
राधाकी आमा भन्छिन्, ‘मर्ने आज हो कि भोलि हो भन्दै यसरी बस्नुपर्दाको पीडा झनै त्रासदीपूर्ण हुँदो रहेछ । यस्तो बेलामा सबै परिवार सँगै बस्न मनले खोज्दो रहेछ’
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलियामा अस्थायी भिसा भएकालाई राहत, नेपालीलाई सजिलो हुने
अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विद्यार्थीलाई राहतस्वरुप त्यहाँको अध्यागमन तथा नागरिकता मन्त्रालयले आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट प्रभावित मजदुरलाई सहयोग जुटाउँदै अन्तर्राष्ट्रिय धादिङ समाज
अन्तर्राष्ट्रिय धादिङ समाजले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा असायहरुलाई आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको छ ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा २ नेपाली कोठामै मृत भेटिए, कोरोना संक्रमणको आशंका
अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । कोरोनाबाट सबभन्दा बढी प्रभावित न्युयोर्कमा दुई नेपालीको ज्यान गएको हो
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा ५ सय नेपालीमा कोरोनाको संक्रमण
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली श्रमिकका विषयमा बहराइनका प्रधानमन्त्रीसँग ओलीको फोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस (कोभिड-१९)का सन्दर्भमा नेपाली कामदारहरूका विषयमा बहराइनका प्रधानमन्त्रीसँग सम्वाद गरेका छन् ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला
कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि संकटमा नेपाली विद्यार्थी
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हुन्।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा लकडाउन उल्लंघन गर्ने ४ नेपालीलाई जरिमाना र जेल सजाय
मलेसिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनका नियम उल्लंघन गर्ने ४ जना नेपालीलाई ३ महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना गरिएको छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने
कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारीका लागि यूएई पुगेका २९ जना कामदार २ सातादेखि अलपत्र
वैदेशिक रोजगारीका लागि यूएई पुगेका २९ जना कामदार अलपत्र परेका छन् । उनीहरू यूएईको सारजाह पार्कमा बसेर दिन काटिरहेको जानकारी पाएको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले जनाएको छ । उनीहरूको उद्धारका लागि सम्बन्धित निकायमा पहल गरिरहेको पीएनसीसीले जनाएको छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा ६ नेपालीलाई कोरोना संक्रमण
यूएईमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । यूएई स्थित नेपाली दूतावासका अनुसार ६ मध्ये २ जना भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा नराख्दासम्म कोरोनाको उच्च जोखिम
यस्तै, यसैसाता २ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । जसमा एक जना फ्रान्स अध्ययनका लागि गएर फर्किएकी युवती हुन् भने अर्को जना दुबई रोजगारीमा गएर घर बिदामा आएका व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
43
44
45
46
47
48
49
50
51
52
Next
सर्च गर्नुहोस्