ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Sat, Jun 20, 2026
६ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
स्वास्थ्य
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवीकरण नगर्ने ५ हजारभन्दा बढी औषधि पसलको इजाजतपत्र खारेज (सूचीसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य बीमाका लागि थप ९१ करोड रुपैयाँ भुक्तानी प्रक्रिया अगाडि बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानी दूतावास र पीनानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई संक्रमितको प्रश्न : पीसीआर गर्न पैसा छैन, अब मर्नु ?
‘पीसीआरको पनि पैसा लाग्छ र ?,’ पीसीआर गराउन आएकाहरू काउन्टरमा सोध्दै थिए । भित्रबाट प्रतिप्रश्नयुक्त आवाज आउँछ, ‘सरकारले हिजो निर्णय गरेको तपाईंलाई थाहा छैन ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा कोरोनासँगै डेङ्गीका बिरामी बढे
सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा सुर्खेतमा डेङ्गी रोगका १ सय २ जना बिरामी भेटिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचारबाट पछि हट्यो सरकार, विज्ञ भन्छन्, 'सर्वोच्चको आदेश नमान्नु दुर्भाग्य'
महामारीमा राज्यको उत्तरदायित्व हुन्छ । राज्यले कुनै पनि विभेद गर्न पाउँदैन । सरकारले सर्वोच्चको आदेश नमान्नु दुर्भाग्य हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुराका घरघरमा गाडिएका राता, हरिया र पहेँला झण्डाकाे अर्थ बुझ्नुहाेस्
गौमुल गाउँपालिका–४ का गणेशबहादुर रोकाया भन्छन्, ‘तीन थरी झण्डा राख्ने नियम बनाएर गाउँलाई सफा राखेका छौँ । हरियो झण्डा भएको घरले पहेँलो र रातोलाई दबाब दिने र पहेँलोले रातोलाई दबाब दिन्छन् । आफ्नो घरमा पहेँलो झण्डा हटाएर हरियो झण्डा राख्ने होडबाजी नै चल्यो, जसले गाउँलाई सफा राख्न मद्दत पुर्यायो’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी प्रदेशमा आईसीयू अभाव, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित
शनिबार साँझ बुटवल उपमहानगरपालिकाका एक कर्मचारीको आईसीयू बेड अभावमा मृत्यु भयो । लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई लामो समय कोरोना विशेष अस्पतालमा बेड खाली नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा राखिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्त्येष्टि गर्नुपर्ने
होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा कोरोनाले लियाे थप ५ जनाको ज्यान, संक्रमित संख्या १३ हजार नाघ्याे
कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका तीन, मोरङ र सुनसरीमा एक/एक जना छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालकाे 'वुहान' कहलिएकाे भुल्केले यसरी जित्याे काेराेना
त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरी भन्छन्, 'भुल्केलाई सिल मात्रै होइन, मुभमेन्ट हुन नदिन कर्फ्यु नै लगायौँ । यहाँसम्म कि, भुल्के सिल गरिएपछि गाईभैँसीलाई दानापानी गोठमै पुर्याइदियौँ । दूध, तरकारी नगरपालिकाले नै किनिदियो, कतिपय अवस्थामा चामल घरमै पठाइदियौँ । वल्लो घरबाट पल्लो घर पनि जानु नपर्ने स्थिति निर्माण गरिदियौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडका बिरामीले रेमडिसिभिर औषधि किन्नु पर्ने
कोभिड-१९ का बिरामीले रेमडिसिभिर औषधि सहज रूपमा पाउने भएका छन् । कोरोनो भाइरसको औषधि र भ्याक्सिन बनि नसकेकाले रेमडिसिभिर औषधि पनि अनुसन्धानको रूपमा प्रयोग गरिदै आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई सरकारले भन्यो : कोरोनाको लक्षण र पोजिटिभ नदेखिएसम्म काम गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई लक्षण र पोजिटिभ नदेखिएसम्म काम गर्न निर्देशन दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लमजुङमा सुरक्षित प्रसूति सेवा लिने बढे
लमजुङका तीन हजारभन्दा बढी महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालमा आर्थिक वर्ष २०७४/२०७५ देखि २०७६/७७ सम्म ३ हजार ४ सय ५६ जनाले सो सेवा लिएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नमरी बाँचे, कालले साँचे दसैंतिहार अर्को साल
यी कुरा मेरी छोरीलाई उसले बुझ्ने भाषामा अनि उसले बुझ्ने तरिकाले सम्झाएपछि उसले भनी, 'बाबा ! यसपालि म पिङ नखेल्ने, मामाघर पनि नजाने अनि भैली पनि नगर्ने है ! पिङ बरु घरमै हाल्ने अनि मामा, बाजेबज्यैहरूसँग अनलाइन जुममा नै टीका थाप्ने'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा भेन्टिलेटर र आईसीयू अभाव, संक्रमितकाे उपचारमा समस्या
दैनिक रूपमा कोरोना संक्रमणको दर बढेसँगै प्रदेश १ को अवस्था जटिल बन्दै गएको छ । संक्रमितको संख्या बढेपछि प्रदेश १ मा आईसीयू र भेन्टिलेटरको अभाव भएको छ भने अस्पतालमा अक्सिजनसहितको शय्या पाउन छाडेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकाका अस्पताल काेराेना संक्रमितले भरिए
काठमाडौं उपत्यकामा बेड नपाएर भौँतारिरहेका धेरै संक्रमित छन् । बेडका लागि अस्पतालको ढोकामा संक्रमित पुग्छन् तर बेड नपाएर छटपटिरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने
नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि दुई लाख उपदान दिने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्टीजेनको शुल्क एक हजार
अब एक हजार रुपैयाँमा एन्टीजेन परीक्षण हुने भएको छ । परीक्षण मापदण्ड परिवर्तन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन परीक्षण गर्न लागेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जोन्सन एन्ड जोन्सनले कोरोना खोप परीक्षण रोक्यो
अमेरिकी बहुराष्ट्रिय औषधि कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको एक सम्भावित खोप परीक्षण अस्थायी रुपमा रोकिएको जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘दैनिक २६ हजारका कोरोना परीक्षण गर्न सकिन्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २६ हजारको कोरोना परीक्षण गर्न सकिने जनाएको छ । सरकारी ४० र निजी १८ वटाबाट गरी दैनिक २६ हजारको परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गरिँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
153
154
155
156
Next
सर्च गर्नुहोस्