Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली क्रिकेट टोली
#कुमार_नगरकाेटी
मेस्सीले विश्वकप खेल्नेछन्
भूकम्पपीडित बालिका बलात्कृत
पनाैती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली क्रिकेट टोली
#कुमार_नगरकाेटी
मेस्सीले विश्वकप खेल्नेछन्
भूकम्पपीडित बालिका बलात्कृत
पनाैती
Wed, Dec 06, 2023
२० मंसिर, २०८०
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
गिजोलिँदै शिक्षा विधेयक, अधिकार खोज्न शक्ति केन्द्र धाउँदै स्थानीय सरकार
शिक्षक महासंघलगायतका संस्था र राहत शिक्षकसँग सरकारले छुट्टाछुट्टै सहमति गरी तत्कालका लागि आन्दोलन मत्थर भयो । तर, फेरि स्थानीय सरकार प्रमुखहरू रुष्ट बनेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत शिक्षकहरूको चेतावनी- शिक्षक महासंघले खेल खेल्यो, महासंघविरुद्ध संघर्ष गर्छौं
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षक आन्दोलनका खास माग के हुन् ? संविधान संशोधन नगरी होला त सम्बोधन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संविधानकाे मर्मविपरीत आयो शिक्षा विधेयक, शिक्षाविद्को विरोध
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन तहका सरकारबीच शिक्षासम्बन्धी जिम्मेवारी बाँडफाँटको प्रस्ताव, कुन सरकारले के गर्ने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब ट्रान्सक्रिप्ट २४ घण्टामा नै पाइने
विसं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियौं, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’ उनले भने, ‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्ल्यासियरको अभिभावक दिवस सम्पन्न
महानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य विभिन्न बौंद्धिक व्यक्तित्व, समाजसेवी, पत्रकार लगायत उल्लेख्य रुपमा अभिभावक एवम् विद्यार्थी साथै विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरा विश्वविद्यालयको लापरवाही, ४ सय बिद्यार्थी जाँच दिनबाट बञ्चित
विश्वविद्यालयले व्यवस्थापन संकायमा भर्ना हुनकालागि न्यूनतम फाईनल ग्रेड ‘सी’ र मानविकीमा भर्ना हुनकालागि ‘डी प्लस’ तोकेको छ । तर, अंक पद्धति (नम्बर सिस्टम) बाट भर्ना हुनेले भने व्यवस्थापन र मानविकी दुवै संकायमा भर्ना हुनकालागि न्यूनतम योग्यता ‘पास’ मात्रै तोकेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेबिसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा
नियम विपरित भर्ना लिएको तर परीक्षाबाट बञ्चित गराएको भन्दै आईतबार काठमाडौंमा मध्यबानेश्वरस्थित एपेक्स कलेज, एसएआईएम कलेज, राजधानी मोडल कलेजलगायतका कलेजमा प्रर्दशन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीले बनाएको मदिराको स्वादमा रमे पाहुना
‘मिक्सोलोजी एण्ड टेस्ट’ शीर्षकमा दुई दिन सम्म चलेको सेसनमा विद्यार्थीहरुले विभिन्न स्वादका मदिरा (वाइन) बनाएका थिए । उनीहरुले मदिरा बनाएर उपस्थित पाहुनाहरुलाई चखाएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ काे एसईई परीक्षा स्थगित (प्रेस नाेटसहित)
एसईई परीक्षाको प्रदेश २ मा सामाजिक र बिज्ञान बिषयको प्रश्नपत्र आउट भएको थियाे । त्यस बिषयमा सरकारले छानविन गरेर दोषीलाई कारवाही गर्ने समेत मन्त्रीले प्रतिवद्धता जनाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने
प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अबदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योग्य पुरोहितको अभाव
वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ विद्वान् सम्मानित
ट्रष्टले हरेक वर्ष गणित विज्ञान विषयको विकास र विस्तारमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसैगरी ट्रष्टले विसं २०७५ को गणित विज्ञान प्रतिभा पुरस्कार प्रा हरिनारायण उपाध्याय, प्रा डा बालचन्द्र लुइँटेल र डा सरस्वती आचार्यलाई अर्पण गरेको छ । सो पुरस्कार नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान विषयको परीक्षा रद्द
प्रश्नपत्र बुधवार राति बाहिरिएको भनिए पनि बिहीबार बिहानमात्र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको हो । राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक चेतनाथ शर्माका अनुसार सप्तरीमा पश्नपत्र बाहिरिएपछि विधार्थीहरुले सामाजिक सञ्जालमार्फत एक अर्कालाई प्रश्नपत्र आदान प्रदान गरेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रेडिङ प्रणालीले फेल भइँदैन भन्ने मानसिकता भयाे
सिद्धार्थ बनस्थलीमा हाल २५ सय विद्यार्थीहरु अध्यायन गरिरहेका छन् । शिशु कक्षादेखि स्नातक सम्म पढाई हुने सिद्धार्थ बनस्थलीमा ३०० शिक्षकहरुले अध्यापन गराइरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जव मन्त्रीले परीक्षा हलमा अपशव्द बोले...
धनुषाको सरस्वती नमूना उच्च माध्यामिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले आज केन्द्राध्यक्षसहित परीक्षा हलमा गार्ड बसेका विद्यालयका शिक्षकलाई अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कडा सुरक्षाबीच १९ बन्दीले दिए एसईई परीक्षा
लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । उनले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढी शुल्क लिने कलेजलाई कार्वाही
सचिव बरालले गण्डकी मेडिकल कलेजलाई विद्यार्थीसँग उठाएको बढि शुल्क एक महिना भित्र फिर्ता गरिसक्न निर्देशन दिइएको जानकारी दिदै सो मेडिकल कलेजमा लगाइएको तालाबन्दी खोल्ने कामपनि सरकारले गरिसकेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई परीक्षा सुरु, पहिलो दिन अनिवार्य अंग्रेजी (फोटोफिचर)
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले देशभर परीक्षा शान्तिपूर्ण रुपमा भइरहेको छ । परीक्षामा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजबाट एसईई : ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै
परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आवश्यकता अनुसार विश्वविद्यालय खोल्नुपर्छः कांग्रेस
विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
101
102
103
104
105
106
107
108
109
110
Next
सर्च गर्नुहोस्