ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
पर्यटन
सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले घुमे नेपाल
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए
१९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा
बझाङ्गको साइपाल हिमाल, बाजुराको बडीमालीका र बुढीनन्दा दार्चुलाको अपीनाप्पा र ओम हिमालका टाकुराहरू उजाड बनेका छन्
१९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटनमा सन् २०२० : तामझामसित अभियान, नसोचेको नोक्सान
नेपालगञ्ज, झापा र भैरहवामा फाइभ स्टार होटल थपिएका छन् । सरकारी तर्फबाट पनि त्रिभुवन विमानस्थलको विस्तार तथा स्तोरउन्नतिका साथै पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत काम सन् २०२० का उपलब्धि नै हुन्
१७ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल अन्नपूर्ण : बमसँग जुध्यो कोरोनासँग लड्न सकेन
होटल व्यवसायका प्रतिस्पर्धीले नै समग्र इतिहासको धरोहर मानेको होटल अन्नपूर्ण बन्द हुनु व्यवसायीका लागि नै दुःखद् भएका अभिव्यक्ति अहिले दिइरहेका छन्
१६ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना खोप लगाएका ५२ जना चिनियाँ कामदार नेपाल आए
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन्
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिशिर ऋतुमा तीन आरोहण समूहले पाए हिमाल चढ्ने अनुमति
शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ
१० पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिसमसकाे अवसर पारेर क्लब हिमालय नगरकोटले ल्यायाे विशेष अफर
नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटले क्रिसमसकाे अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष याेजना सार्वजनिक गरेकाे छ । उक्त हाेटलले स्वदेशी र विदेशी दुवै पाहुनाहरूका लागि लाभदायी याेजना 'क्रिस्टमस एबोभ द क्लाउड्स स्पेसल अफर' ल्याएको हाे
८ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
९ हजार नेपालीलाई भिजिट भिसामा कसले पुर्यायो यूएई ? तस्करको सञ्जाल यूएईदेखि गाउँसम्म
नेपालबाट भिजिट भिसामा यूएई जानका लागि ५ हजारभन्दा धेरै प्रक्रियामा रहेको सूचना आएको वैदेशिक रोजगार विभागले जनाएको छ । भिजिट भिसामा म्यानपावरले कामदार पठाइरहेका छन् । विभागले भिजिट भिसामा जाने व्यक्तिको क्षमता र आर्थिक अवस्था कस्तो छ भनेर समेत अध्ययन गरिरहेको जनाएको छ ।
३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि खुले घोडेपानी र पुनहिलका होटल
नौ महिनादेखि बन्द म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ
१ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जाऔँ है पोखरा अभियान’ सुरु
कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले २४ मंसिदेखि २७ सम्म चारदिने भ्रमण कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए
२४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सगरमाथामा राजनीतिः एक दशक यसरी भिडे चीन र अमेरिका
शक्ति राष्ट्रहरू हिमालमाथि राजनीति कसरी गर्छन ? विगतमा नेपालका हिमाल आरोहण कथाले पनि पुष्टि गर्छन् । जस्तो, मकालु हिमालमा जापानीहरूको आधिपत्य हुँदा अन्नपूर्ण हिमाल आरोहणमा फ्रान्सको एकाधिपत्य थियो, सगरमाथा आरोहणमा बेलायतको
२३ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अग्लिँदै सगरमाथा, नयाँ नाप भाेलि
सन् १९५४ मा सर्भे अफ इण्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई अहिलेसम्म आधिकारिक मानिएको छ । बेलायती भूगोलशास्त्रीहरूको पहलमा त्यसबेला सगरमाथाको उचाइ नापियाे, जसको नेतृत्व बीए गल्टिनले गरेका थिए
२२ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ईयूले नेपाललाई कालोसूचीबाट हटाउने संकेत दिएको छ’
संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईको भनाइ छ । नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनले बताए ।
२२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ महिनासम्म बन्द रहेको पर्वतीय उडान आजदेखि सुरु
लकडाउनको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान सुरुवात भएको छ । कोभिड-१९ संक्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरूपमा खुलेको हो
२० मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नीला ताल, हरियो शहर र खुसी नागरिक’को अभियानमा पोखरा
प्रकृतिको बरदान पोखरामा बढ्दो जनसंख्या, जलवायु परिवर्तन तथा विकास निर्माणसँगै भित्रिने क्षति न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले नीला ताल, हरियो शहर र खुशी नागरिक अभियान थालेको छ
२० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ महिनापछि खुल्यो टीकापुर पार्क
स्वास्थ्यका सबै मापदण्ड पालना गर्न लगाई टीकापुर पार्क अवलोकनका लागि खुल्ला गरिएको कुरा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद शर्माले बताए ।
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गोठीकाँडा
सुर्खेतको गोठीकाँडा आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्न थालेको छ । प्रायः यहाँका स्थानीय शनिबारको समय गोठीकाँडामा बिताउन थालेका छन् । गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएका कारण पर्यटककाे रोजाईमा गोठीकाँडा पर्ने गरेको हो
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गति लिँदै पर्यटन, प्रवर्द्धन रणनीति बनाउँदै बोर्ड
कोरोना महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र २ लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन्
१८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
72
73
74
75
Next
सर्च गर्नुहोस्