ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
Wed, Apr 30, 2025
१७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उद्योग
सरकारले अर्थतन्त्र चलायमान बनाउने प्याकेज ल्याउन सकेन : उद्योगी-व्यवसायी
आयात निर्यात व्यवसायसँग सम्बन्धित उद्योगी व्यवसायीले कोभिड १९ का कारण उद्योग व्यवसाय समस्यामा परेको तर सरकारले राहत दिन कुनै स्टिमुलस प्याकेज ल्याउन नसकेको बताएका हुन्
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी
कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग वाणिज्य महासंघकाे माग : अर्थतन्त्र पूर्ण रूपमा चलायमान नभएसम्म सावाँ-ब्याज नमाग
१ असारपश्चात् लकडाउनको स्वरुप परिवर्तन हुँदा उद्योग व्यवसायमा पनि केही सहजता महसुस गरिए पनि सावाँ ब्याज भुक्तानी गर्न तत्काल समस्या परेको महासंघले जनाएको छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिष्ठित उद्योग प्रतिष्ठानबाट कर्मचारी कटौती, श्रमिकहरूले थाले आन्दोलन
कोरोनाको कारण देखाउँदै देशका व्यावसायिक घरानीयाहरूले सञ्चालन गरेका प्रतिष्ठित उद्योग प्रतिष्ठानबाट कर्मचारी कटौती हुन थालेपछि श्रमिक कर्मचारीहरू आन्दोलित बनेका छन्
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सावाँ र ब्याज’का लागि ताकेता नगर्न होटल व्यवसायीको आग्रह
पश्चिमाञ्चल होटल संघ पोखराले लकडाउनका कारण लामो समयदेखि व्यवसाय ठप्प भएकाले कर्जाको सावाँ र व्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याज छुट नभए आन्दोलन गर्ने राष्ट्रिय व्यवसायी महासंघकाे चेतावनी
बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरूले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । अन्यथा सडक संघर्षमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका छन्
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनअघि ३ सिफ्टमा चल्ने उद्योग ६ घण्टामै सीमित
बुटवलको औद्योगिक क्षेत्रमा रहेको एभरेष्ट प्लाष्ट्रिक र गुराँस प्लाष्ट्रिक उद्योग लकडाउनअघि ३ सिफ्टमा चल्थ्यो । ९० जना कामदारले ३ सिफ्टमा काम गर्दा दैनिक ५ टनसम्म सामान उत्पादन हुने गर्दथ्यो । तर, अहिले यी २ उद्योगमा जम्मा १२ जनाले काम गरिरहेका छन्
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वसन्तपुरमा उद्योगीको नारा : घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ
उद्योगी व्यवसायीहरूले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साना व्यवसायीको गुनासो : सरकारले उद्योग दर्ता गरेन, अवैध चलाउन बाध्य भयौँ
घरेलु तथा साना उद्योगीहरूले सरकारले उद्योग दर्ता नगरिदिँदा अधिकांश उद्योग दर्ताविना नै सञ्चालन गर्नुपरेको गुनासो गरेका छन्
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत माग्नेमा साना व्यापारीदेखि चार्टर्ड एकाउन्टेन्टसम्म
विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढाउने, नगद सीमा घटाउने र नगद कारोबार तथा विद्युतीय भुक्तानीको सीमा तोक्नेदेखि शुल्क निर्धारणसम्मको अधिकार बैंकलाई नै दिन माग गरेको छ
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ वटा उद्योग कारबाहीमा
विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारबाही गरेको हो
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवउद्यमी बन्न चाहने विद्यार्थीका लागि पथप्रदर्शक बन्दै आइडिया स्टुडियो
तपाईंजस्तै तमाम नेपाली युवा तथा विद्यार्थीको सोचलाई उद्योगसम्म पुर्याउन दरिलो हात भएर विगत केही वर्षदेखि अनवरत रूपमा लागि परिरहेको आइडिया स्टुडियोले यस वर्ष पनि नयाँ कार्यक्रम कलेज आइडिया हन्ट लिएर आएको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी मापदण्ड पालना गरेर मात्रै व्यापार गर्न महासंघको आग्रह
धरासायी बन्न लागेको मुलुकको अर्थतन्त्रलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने तर सबैले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने अध्यक्ष कटुवालले बताए
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले एउटै यातायात कम्पनीमा आवद्ध व्यवसायीलाई २ अर्ब बढी घाटा
देशकै अर्थतन्त्रमा ठूलो असर पारेको कोरोना महामारीले यातायात क्षेत्र धरासायी बनेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले यातायात क्षेत्र थला परेको छ ।
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनढुंगा उत्खनन नहुँदा १ अर्बको क्लिङ्कर भारतबाट आयात गर्दै
अन्य महिनाको तुलनामा चैत, वैशाख र जेठ महिनामा सिमेन्टको माग उच्च हुने भए पनि लकडाउन हुँदा उत्पादन हुन सकेन । लकडाउन केही खुकुलो भएपछि सिमेन्ट उत्पादन गर्न थालेका उद्योगीहरूले भारतबाट क्लिङ्कर ल्याउन बाध्य भएका हुन् । बर्खायाम लागेसँगै अब चुनढुंगा उत्खनन कात्तिकसम्म हुँदैन
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ उद्योग खोल्नेलाई सरकारले अनुदान दिने, यसरी पाइन्छ अनुदान
सरकारले नयाँ उद्योग चालन गर्ने व्यक्ति वा फर्मलाई दिने ५० लाख रुपैयाँसम्म अनुदानका लागि सात सय वटा निवेदन दर्ता भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’
प्रधानमन्त्री ओलीले संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको बताएका छन् ।
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ग्राहक आउँदा तर्सिन्छु, नआउँदा पिरोलिन्छु...'
भीडभाड बढे पनि व्यवसाय कसरी सञ्चालन गर्ने भनेर निश्चित मापदण्ड तयार नगरी खोलिँदा ज्यानको बाजी थापेर आउनुपरेको अर्का एक व्यवसायी बताउँछन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्