Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
भोयजर १
नासा
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भोयजर १
नासा
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Sat, Apr 27, 2024
१५ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
चेम्बरले भन्यो: सबै क्षेत्रमा विदेशी लगानी खुल्ला गर्नुहुन्न
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
नयाँ विधेयकले रु छ अर्ब माथिका पूँजी सार्वजनिक निजी अवधारणाले परिचालन गरी आर्थिक वृद्धि ल्याउने ध्येय राखेको छ । अर्थ मन्त्रालयका अनुसार नौ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न रु १५ खर्ब पूँजी परिचालन आवश्यक पर्दछ । पछिल्लो समय निजी क्षेत्रसित रु १० खर्ब पूँजी परिचालन गर्ने क्षमता रहेको छ ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘केही बैंक फेल हुने सम्भावना देखिरहेको छु’
कसैको आम्दानी मासिक ५० हजार रुपैयाँ छ भने उसले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्न सक्छु भनेर गाडी कर्जा लिएको हुन्छ । उसले कर्जा लिएको केही समयपछि बैंकले तरलता अभाव भयो भनेर मासिक किस्ता १७ हजार रुपैयाँ पुर्याइदिने ? यस्तो अवस्थामा त्यो ऋणीले कसरी आफ्नो घरव्यवहार चलाउन सक्छ ? यस्तो गर्न हुदैन ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थसमितिलाई ‘ढाँटेर’ कहाँ गए अर्थमन्त्री ?
जनार्दन शर्मा बैठक स्थल बाहिर पनि सांसदसँग प्रश्न गर्दै थिए, ‘कसरी अर्थ समितिमा पुग्यो विधेयक ?’
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जग्गाको मूल्य घटाउन ऐन संशोधन गरिँदै
जिल्लामा बन्ने संयन्त्रले सिंचाई हुने वा भएको, खेतीयोग्य, खेत, बारी, खोरिया, खरबारी, बन, पाखो, सिंचाइ सुविधा नभएको, हुनै नसक्ने जस्ता आधारलाई लिएर मूल्य तय गर्नेछ ।
२७ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय अर्थतन्त्र धरापमा पर्छ : सांसद
संसदमा छलफलको क्रममा रहेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण’ सम्बन्धी विधेयकले कृषिका प्राथमिक उत्पादन, लघु, घरेलु, साना तथा मझौला उद्योगमा पनि विदेशी लगानी ल्याउने बाटो खुल्ला गरेको छ ।
२४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुरोटको खोलमा आर्थिक सहायताको सिफारिस
आर्थिक सहायताका लागि मन्त्रिपरिषद्ले गर्ने यस्ता निर्णय प्रधानमन्त्री तथा मन्त्रीको ठाडो आदेशमा हुन्छन् । मन्त्रीपरिषदले गरेका कतिपय निर्णयमा आर्थिक सहायता पाउनेको नाम मात्रै लेखिएको हुन्छ ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
...अनि अर्थमन्त्रीले भनेः प्रवक्ता कता हुनुहुन्छ ? हात उठाउनुस् त
अब म फेरि विदेश जान्छु, त्यो बेलामा तपाइहरुले नै अब यी अर्थमन्त्रीले कहिल्यै नछोड्ने भए भनेर लेख्नुहुन्छ होला,’
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटको मध्यावधि समीक्षाः सरकारी लक्ष्य कुनै नपुग्ने
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ह्वाट्स एपमार्फत ४ अर्बभन्दा बढीको हुण्डी
पूर्वे भनिने रामेश्वर साह, उनकी श्रीमती मिनादेवी साह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासले ह्वाट्सएप एप्लिकेसनको प्रयोग गरी ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार रुपैयाँ हुण्डी कारोबार गरेका प्रमाणित
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हुन्छ काठमाडौंका ४० प्रतिशत नाईको भविष्य ?
मन्त्रालयले १४ फागुनमा संसदमा दर्ता गरेको उक्त विधेयकले नेपालमा गरिने सबै प्रकारको विदेशी लगानीलाई नियमन गर्ने देखिन्छ । यही विधेयकले शिवनारायण जस्तै नेपालमा नाई पेसा/व्यवसाय गरिरहेकाहरुलाई संकटमा पारेको छ ।
२१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर प्रणालीमा सुधार र दायरा विस्तारका लागि प्रक्रिया शुरु
मन्त्रालयले अर्थ व्यवस्थाको समग्र पक्षको अध्ययन एवम् विश्लेषण गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नुपर्ने राजश्व नीतिनिर्माण तथा वित्तीय प्रणालीमा सुधारका बुँदा राखी उक्त समितिमातहत रहने गरी १० विषयगत उपसमिति गठन गरेको हो ।
२१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ महिनामा सरकारले बाँड्यो ७ करोड
आर्थिक सहायताको नाममा साउन महिनामा ९८ लाख ५१ हजार, भदौ महिनामा १ करोड ८० लाख २१ हजार, कात्तिक महिनामा १० लाख, मंसिर महिनामा १ करोड ७ लाख १९ हजार, पुस महिनामा २ करोड ३३ लाख ६४ हजार र माघ महिनामा ७९ लाख ९५ हजार रुपैयाँ रुपैयाँ बाढिएको छ ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊनी फेल्टका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ दशमलव दुई प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए ।
१९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालका कम्पनीले विदेशी पुँजी बजारमा सूचिकृत हुन पाउने
सरकारले संसदमा दर्ता गराएको ‘विदेशी लगानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो ।
१५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अर्थमन्त्रीको बेलायत भ्रमण उपलब्धीमुलक’
सिटी अफ लण्डनका मेयरले लण्डनस्थित ठूला लगानीकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा करिब चार ट्रिलियन डलर लगानी गर्न समूहमै उत्साह व्यक्त गरेका थिए ।
१४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजीनामा दिने मनस्थितिमा अर्थमन्त्री
अर्थमन्त्री डा. खतिवडाले केही दिन अगाडि नै प्रधानमन्त्री ओलीलाई आफूले ‘मार्ग प्रसस्त गर्ने’ जानकारी गराएका स्रोतले दाबी गर्यो । तर, प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई काम गरिरहन भनेका थिए ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अडान महाधिवेशन १७ जेठमा
महाधिवेशनका लागि अडानले १५ बैशाख, २०७६ भित्र सवै जिल्लाका अधिवेशन सक्ने निर्णय गरेको छ । अधिवेशन गराउन प्रदेशको उपाध्यक्ष र सचिबलाई जिम्मेवारी तोक्ने निर्णय भएको अडानले जनाएको छ ।
१३ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
समितिमा आज भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिएका हुन् । बोलपत्र आजै खोल्ने निगमको कार्यतालिका थियो ।
११ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
176
177
178
179
180
181
182
183
184
185
Next
सर्च गर्नुहोस्