ट्रेण्डिङ
पल शाह निकालिए
मुकुल रवि
रवि लामिछाने
संसदीय प्रतिवेदन र रवि लामिछाने
सहकारी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पल शाह निकालिए
मुकुल रवि
रवि लामिछाने
संसदीय प्रतिवेदन र रवि लामिछाने
सहकारी
Fri, Sep 20, 2024
४ असोज, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
सरकारसँग निजी क्षेत्र असन्तुष्ट
उद्योगी एवं व्यवसायीले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन्
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीकाे निर्देशन
अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अदालतका कर्मचारीलाई २८ करोड भत्ता
बिहान ९ बजेदेखिको एक घण्टा र बेलुका ५ बजेदेखिको एक घण्टा गरी प्रत्येक दिन दुई घण्टा समय बढी काम गरेका कर्मचारीलाई उनीहरुको तलबको ५० प्रतिशत रकम प्रदान गरिएको सर्वाेच्च अदालतको भनाइ छ
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भत्ता लिनेमा मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडि
कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएकाे तथ्यांकमा देखिन्छ ।
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा ६४ अर्बकाे औद्योगिक पार्क : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति
सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न अनुमति दिएको छ
१८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक जग्गालगायत अचल सम्पत्तिको विवरण राख्न अर्थमन्त्रीलाई सुरेन्द्र पाण्डेकाे सुझाव
सत्तारुढ नेकपाका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जग्गालगायतका सार्वजनिक अचल सम्पत्तिको विवरण राख्न सुझाव दिए
१७ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा एक महिनामै ५ अर्ब खर्च
सरकारले गत आवका लागि कुल २४ अर्ब २ करोड ३३ लाख बजेट छुट्याएको थियो, जसमध्ये पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख र चालूतर्फ ८ अर्ब ११ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो
१६ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ को बजेट खर्च ७४ दशमवल ६ प्रतिशत
देश ५ सरकारले प्रदेश भित्र अर्थतन्त्रमा सकारात्मक परिवर्तनका संकेतहरु देखापर्न थालेको निष्कर्ष निकालेको छ । तिन दिन सम्म बसेको प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निष्कर्ष निकालेको हो
१५ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ अर्ब ३० करोड राजश्व संकलन
आन्तरिक राजश्व कार्यालय पोखराले आर्थिक बर्ष २०७५/०७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ
१५ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई सूचना दिँदा पाइन्छ १० लाखसम्म, यस्तो छ लिने तरिका
सुराकी दिने व्यक्तिले आफ्नो वास्तविक नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन सक्ने व्यवस्था सरकारले मिलाएको छ । त्यस्तो काल्पनिक नामबाट सुराकी दिएको अवस्थामा त्यस्तो सुराकीको वास्तविक नाम एवं निजको स्पष्ट पहिचान हुने प्रमाणहरु (नागरिकताको प्रमाणपत्र वा परिचय पत्र वा राहदानी) को प्रतिलिपि सुराकीले भन्सार कार्यालयको प्रमुखलाई तुरुन्तै उपलब्ध गराउनुपर्ने हुन्छ
१४ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलको बजेट खर्च उत्साहजनक
बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पुँजीगततर्फ ७० प्रतिशत र चालूतर्फ ८४.४३ प्रतिशत बजेट खर्च गरेको छ
१३ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सञ्जालमा हुने विज्ञापन भुक्तानीलाई कानुनी दायरामा ल्याइँदै
सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट हुने विज्ञापनको भुक्तानीलाई कानुनी दायरामा ल्याउने भएको छ ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकर्स संघले भन्यो– मौद्रिक नीति समग्रमा राम्रो छ
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चालू आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएको छ ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिमा हाम्रो प्रमुख सुझाव नै समेटिएन : रामचन्द्र जोशी
वाणिज्य बैंकहरुको चुक्ता पुँजी सुरुमा ६५ करोड रुपैयाँ थियो । अहिले बढाएर ८ अर्ब पुर्याइएको छ । लघुवित्तको अहिलेसम्म एक रुपैयाँ बढाइएको छैन ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लघुवित्तलाई पनि मर्जरमा लगिने
वाणिज्य बैंकहरुको संख्या घटाउने प्रयास गरिरहेको राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थालाई मर्जरमा लैजाने नीति लिएको हो
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकको सुविधै सुविधा
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्न सहुलियत प्रदान गर्ने भएको छ । खासगरी वाणिज्य बैंकको संख्या घटाउने प्रयासमा रहेको केन्द्रीय बैंकले मर्जरमा जाने बैंकहरुलाई कतिपय विद्यमान नियम नै खुकुलो पारिदिएको हो
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब बैंकमा राखेको सुनचाँदीको पनि ब्याज पाइने
अब बैंकमा सुनचाँदी राखेर पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकहरुले ऋणीबाट लिने ब्याजदर घट्यो
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७६/७७ को माद्रिक नीति सार्वजनिक गरेका हुन् ।
९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
180
181
182
183
Next
सर्च गर्नुहोस्