Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
वार्षिक बजेट ११ खर्ब ९९ अर्ब, ११ महिनाको व्यापार घाटा १२ खर्ब ११ अर्ब
कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । उक्त संचिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ । बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च ७ खर्ब ९२ अर्ब ६३ करोड र राजस्व संकलन ७ खर्ब ४५ अर्ब ५९ करोड रुपैयाँ छ
३ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रालय बोलाइएका अर्थमन्त्रीका ज्वाइँ राष्ट्र बैंक फर्किए
डा. खरेलले आफ्ना ससुरा डा. खतिवडालाई छोडेर किन राष्ट्र बैंक फर्किए भन्ने चर्चा अर्थ मन्त्रालयमा छ
३ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुल बजेटको साढे ३२ प्रतिशत असारमै खर्च
रुपन्देही जिल्लामा आर्थिक वर्ष ०७५/०७६ को असार महिनामा मात्र कुल बजेटको ३२ प्रतिशत रकम खर्च भएको छ ।
२ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन रद्द भयो अर्थमन्त्रीको विदेश भ्रमण ?
‘अर्थमन्त्रीज्यू, लक्जेम्बर्ग भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । अन्तिम समयमा आएर रद्द भयो भन्ने सुनियो । किन रद्द भयो भन्ने थाहा भएन,’ अर्थ मन्त्रालय स्रोतले शिलापत्रसँग भन्यो
२ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि तलब लिन पनि प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान नम्बर
सरकारले आजदेखि लागू हुने गरी स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । प्यान नम्बर अनिवार्य गरेपछि अब कुनै पनि फार्म र निकायले प्यानबिना तलब दिन पाउनेछैनन्
१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ सरकारले ल्याएकाे बजेट सर्वसम्मतिमा पारित
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट सर्वसम्मतिमा पारित भएको छ ।
१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को वित्तीय प्रगतिमा प्रतिपक्षकाे प्रश्न–के चमत्कार भाकाे हाे ?
प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्ष समाप्त हुन एक दिन अघिसम्म ५२ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको छ
३१ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्यअनुसार बजेट सक्न दैनिक पौने ४६ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने
गत २३ असारसम्ममा सरकारले लक्ष्यअनुसार बजेट खर्च गर्न ३ खर्ब ६६ अर्ब २४ करोड ६९ लाख रुपैयाँ बाँकी छ । लक्ष्यअनुसार बजेट खर्च गर्न सरकारले अब दैनिक ४५ अर्ब ७८ करोड ८ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ
२५ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नरको आग्रह : राष्ट्र बैंकले भनेको मान्नुस्, मर्जरमा सहयोग गर्नुस्
गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको नीति निर्देशन उल्लंघन नगर्न बैंक तथा वित्तीय संस्थालाई सचेत गराएका छन्
२४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तहः चौतारा साँगाचोकगढीले दियो वडालाई बढी बजेट
तीन नगरपालिकामध्ये मेलम्ची पछि दोस्रो आन्तरिक आय बढी भएको नगरपालिका चौतारा साँगाचोकगढी हो
२० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीको बजेट खर्च निराशाजनक
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको ११ महिनासम्म बजेट खर्च र कार्य प्रगति निकै कमजोर देखिएको छ । चालू आवको जेठसम्म प्रदेश सरकारले कुल बजेटको जम्मा २५.८४ प्रतिशत मात्र खर्च गरेको छ
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण
यस्तो प्रमाणपत्र प्राप्त भएपछि नेपालमै तालिमको आन्तरिक गुणस्तर बढ्ने र अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त हुने केन्द्रका तालिम प्रमुख दामोदर रेग्मीले बताए
१६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाह्रविसे नगरकाे प्राथामिकताः शिक्षा, स्वास्थ्य, खानेपानी र सडक
पुर्वाधार, कृषि, पशु, पर्यटन र घरेलु उद्योगलाई आउने वर्षको प्रमुख प्राथामिक कार्यमा राख्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारीत भएको छ
१६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी व्यवसाय गर्दै हुनुहुन्छ भने भ्याटमा दर्ता गराइहाल्नोस्
तपाईं ऐनको दफा ९ र नियमावलीको नियम ६ पढेर ढुक्क भएर बस्नुभएको छ भने फस्न सक्नुहुन्छ । किनभने ऐनमै केही यस्ता व्यवसाय तोकिएको छ, जसमा वार्षिक कारोबार रकम जति भए पनि भ्याटमा दर्ता हुनैपर्छ
१४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साना व्यवसायीप्रति अर्थमन्त्री सकारात्मक, भ्याटको थ्रेस होल्ड तोकिने
चालू आर्थिक वर्षको बजेटमा सिलाइ कटाइ व्यवसाय अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको थियो । सोभन्दा अगाडि वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार हुने सिलाइ कटाइ व्यवसाय भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था थिएन
१४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडक पिच गर्ने बेलामा अलकत्रा अभाव, आयातकर्ताले गरे बदमासी
व्यवसायीले आयात गरिएको केही विटुमिनमा इरानमा उत्पादन भएको भन्ने उल्लेख भएको डब्बामा नै ल्याइएको पनि विभागले फेला पारेको छ । तर, आयातकर्ता भने त्यस्तो विटुमिन पनि भारतमा उत्पादन भएको दाबी गरिरहेका छन्
१२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाडी आयात नियन्त्रणका ठूला गफ, खाद्यान्न आयातको कहालीलाग्दो डाटा
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्ममा ८४ अर्ब २० करोड ६३ लाख रुपैयाँबराबरको सवारी साधन र त्यसका पार्टपुर्जा आयात भएको छ । यस्तै, गत वैशाखसम्ममा १ खर्ब ७२ अर्ब ४३ करोड ३५ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
१२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्सौलमा ५२ रुपैयाँ पर्ने पेट्रोल काठमाडौंमा किन पर्छ १०८ रुपैयाँ ?
निगमले रक्सौल र बरौनीमा प्रतिलिटर ५२ रुपैयाँ १७ पैसाको दरले पेट्रोल किन्छ । यही पेट्रोलमा सरकारले प्रतिलिटर ३९ रुपैयाँ २३ पैसा राजस्व लिन्छ । हो, निगमले रक्सौल र बरौनीमा प्रतिलिटर ५२ रुपैयाँ १७ पैसामा किनेको एक लिटर पेट्रोलमा सरकारले ३९ रुपैयाँ २३ पैसा राजस्व लिन्छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनकोसी गाउँपालिकाको बजेट ३७ करोड
सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
170
171
172
173
174
175
176
...
186
187
Next
सर्च गर्नुहोस्