ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
Sun, Dec 22, 2024
७ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
कास्कीमा लकडाउनमा समेत बैकिङ कसुर मुद्दा, ६ करोड ३७ लाखका बाउन्स चेक
कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका मुद्दा भयाबह बन्दै गएका छन् । व्यक्ति-व्यक्तिबीच आमसी समझदारीमा हुने लेनदेनले उग्ररूप लिएपछि पछिल्लो ४ महिनाको अवधिमा कास्की प्रहरीमा ४६ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएका छन्
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको प्रस्ताव अस्वीकार, सिद्धान्त र प्राथमिकतामा परम्परागत टिप्पणी गरेको व्यंग्य
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा धारणा राख्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट छायाँ अर्थमन्त्री मिनेन्द्र रिजालले जेठ १५ को बजेट सानो आकारको लिएर साउनको पूरक बजेट ल्याउने प्रस्ताव गरेका थिए । कोरोना भाइरसका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र अझै कति प्रभाव पार्ने हो भन्ने विषयमा मूल्यांकन गर्न नसकिएको सन्दर्भमा दिएको यस्तो सुझाव अर्थमन्त्री खतिवडाले अस्वीकार गरेका हुन् ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक दूरी कायम गरी टोलटोलमै सामाजिक सुरक्षा भत्ता
कार्यविधिअनुसार दोस्रो चौमासिकको भत्ता टोलमै पुगेर वितरण थालिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण लाभग्राहीलाई टोल–टोलमै पुगेर भत्ता वितरण थालिएको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट प्राथमिकता : केन्द्रले सांसदलाई पैसा बाँड्दा पालिकाले वडाध्यक्षलाई किन नबाँड्ने ?
चालू आर्थिक वर्षको बजेटमा केन्द्र सरकाले प्रतिसांसद ६ करोड रुपैयाँ र प्रदेश सरकारले पनि प्रदेश सांसदलाई ६ करोड रुपैयाँसम्म रकम विनियोजन गरेको अवस्थामा आगामी वर्षको बजेटमा यस्ता कार्यक्रम नराख्नका लागि उनीहरूले आग्रह गरेका हुन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कस्तो छ सातै प्रदेशको अर्थतन्त्रको आकार ?
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मुलुकको संघीय राजधानीसमेत रहेको वागती प्रदेश शीर्षस्थानमा रहेको छ ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको असरलाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त : पूर्वअर्थमन्त्री कार्की
पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरू आउनुपर्ने भए पनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकताहरू आएको बताए
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशको अर्थतन्त्र १३ खर्ब ५० अर्ब, अन्यको कति ?
यो क्षेत्रमा होटल तथा रेष्टुराँ क्षेत्रको योगदान बढी भएका कारण संकुचन देखिएकाे हो । बागमती प्रदेशपछि जीडीपीमा प्रदेश १ को योगदान बढी देखिएको छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशको चालू खर्च २२ प्रतिशत
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा उल्लेख्य खर्च गर्न सकेको छैन । चालू आवको २० वैशाखसम्मको तथ्यांककलाई हेर्दा चालुतर्फ २२ दशमलव ९ प्रतिशत मात्रै खर्च गरेको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा ३३ अर्बकाे बजेट : स्वास्थ्य, शिक्षा र राेजगारी प्राथमिकतामा
महत्वाकांक्षी बजेट ल्याएर कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको कर्णाली प्रदेश सरकारले आगामी वर्ष कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउन लागेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार ! कोषको पैसा खर्च गर्ने समय आएन ? कि भयावह स्थितिलाई पर्खिएको हो ?
कोरोना नियन्त्रणका लागि खडा गरिएको सरकारी कोष अर्थात कोरोना कोषमा २ अर्ब २१ करोड ८५ लाख ६७ हजार रुपैयाँ जम्मा भइसके पनि अहिलेसम्म सरकारले त्यो खर्च गर्न सकेको छैन । सरकार खर्च कसरी गर्ने भन्ने खाका बनाउनमै अल्झिरहेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेट कोभिड–१९ पछिको अवस्था निराकरणमा केन्द्रित हुने
सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध भित्र रहेर बजेटको मोडल तयार पारिने उनको भनाइ छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट अर्थभित्र 'लक', सकिए ३ चरणका ब्रिफिङ
'स्रोतका आधारमा ठ्याक्कै बजेट मिलाउनु पर्ने हुन्छ, त्यसैले धेरै पटक अंक थप्ने र घटाउनेक्रम अन्तिमसम्म जारी हुन्छ' अर्थमन्त्रालयका एक उपसचिवले भने
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट तयारी : ओटी कट, पर्यटक भत्ता थप
यद्यपि, अर्थमन्त्री डा. खतिवडाले केही क्षेत्रको खर्च कटौती गर्ने जनाकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा गोष्ठी तथा सेमिनारको शीर्षकमा नाममा मागिने बजेट नराख्नको लागि निर्देशन दिएको अर्थ मन्त्रालय बजेटका अधिकारीहरूले बताएका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तत्काल राहत प्याकेज घोषणा गर्न निजी क्षेत्रको आग्रह
‘सामाजिक सुरक्षा कोषमा २०६५ सालदेखि यो १ प्रतिशत भनेर लिने गरेको छ । अहिले न ३१ प्रतिशतको कुरा आएको छ र सबै त्यसमा समावेस भएको छैन', मल्लले भने, 'त्यो १ प्रतिशत काटेको पैसा झण्डै ५०औँ अर्ब छ । २०६५ सालदेखि प्राइभेट सेक्टर हरेकले दिइराखेको छ । त्यो पैसाले अहिले सामाजिक सुरक्षा कोषलाई २०-२५ करोड निकासा दियो होला, त्यो थाहा भएन तर त्यस्तो पैसालाई पनि रिफाइनान्सिङमा मार्केटमा ल्याउनुपर्यो’
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशमा चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्र खर्च
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको चैत समान्तसम्म चालूतर्फ २०, पुँजीगततर्फ १० प्रतिशत मात्रै खर्च गरेको छ । गत वर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्चिएको कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षमा पनि न्यून खर्च हुने देखिएको छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढाइँदै बजेटको आकार : संघीय सरकारलाई २ सय १० अर्बको आन्तरिक ऋणको सीमा
वित्त आयोगले संघीय सरकराको मात्रै नभइ प्रदेश र स्थानीय सरकारको पनि ऋणको सीमा बढाएको छ । प्रदेश र स्थानीय सरकारले हालसम्म ऋण नउठाएपनि आगामी आर्थिक वर्षमा उठाउन सक्कने सिलीङ भने बढाइएको छ
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटबारे निजी क्षेत्रसँग कांग्रेसको छलफल : 'सर्भाइभ' र 'रिभाइभ'मा सरकारको सहयोग आवश्यक
उनले निर्माण क्षेत्रमा अहिले पनि ३ खर्ब भन्दा बढी कर्जा परिचालन भएको अवस्थामा निर्माण कार्य ठप्प हुँदा ब्याज समेत भुक्तानी गर्न नसकिने अवस्थामा पुगेको बताए । निर्माण क्षेत्रको सुधारका लागि सरकारले नेपाली ठेकेदारहरूको क्षमतालाई हेरेर आयोजनाहरू निर्माण गर्नुपर्ने बताए
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तहमा १७ ढोकाबाट बजेट
अहिले स्काथानीय तहमा १७ भन्र्यदा बढी क्षेत्रमबाट रकम जाने गरेको देखिएको छ । जसमध्ये केन्द्र सरकारको तर्फबाट वित्तीय समानीकरण, समुपुर, विशेष र ससर्त गरी ४ शीर्षकमा रकम जाने गर्छ भने यी ४ वटै शीर्षकबाट प्रदेश सरकारले पनि रकम पठाउने गरेको छ ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकका गभर्नर अधिकारीसँग कति छ सम्पत्ति ?
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार उनले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
172
173
174
175
Next
सर्च गर्नुहोस्