Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Mon, Aug 17, 2026
१ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बैंक/बीमा
सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता
सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक शेयरधनीहरूले अस्पतालको विभिन्न सेवामा छुट पाउनेछन्
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धादिङबेंसीमा गरिमा विकास बैंकको शाखा
गरिमा विकास बैंक लिमिटेडले नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा स्थापित शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकको आईभीआर सेवा सञ्चालनमा
आईभीआर सेवा प्रयोग गरी आफ्नो खातामा रहेको ब्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी लिन सक्ने बैंकले जनाएको छ
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ रेमिट्यान्सका विजेतालाई पुरस्कार वितरण
२५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको स्मार्ट टीभी, पाँच जनालाई २ सय लिटर क्षमताको फ्रिज, तीन जनालाई ल्यापटप र एक जनालाई बम्पर उपहारअन्तर्गत स्कुटर उपहार वितरण गरिएको छ
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आईपीओ आउँदै
आईपीओ निष्कासनका लागि यसअघि १५ कात्तिक २०७४ मा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्णय गरिसकेको थियाे ।
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा विकास बैंकद्वारा रेडक्रसलाई आइस ब्याग प्रदान
बैंकका पाेखराकाे महेन्द्रपुल शाखा प्रमुख दिपेन्द्र पोख्रेलले रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेयलाई ती आइस ब्याग हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री प्रदान गरेको जनाएको छ
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकको सञ्चालक सिमितिद्वारा शपथग्रहण
बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरूमार्फत बचत निक्षेप तथा कर्जा सेवा, मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू प्रदान गर्दै आएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेन्चुरी बैंकमा स्वास्थ्य बीमासहितको नयाँ खाता शुभारम्भ
यस खातामा आवद्ध १० लाखसम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा आईएमई इस्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाका एकै दिन आठवटा नयाँ शाखा सञ्चालन
बैंकले आजै ललितपुरमा पनि आफ्नो नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । बैंकले ललितपुरको ललितपुर महानगरपालिका– १२ स्थित मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सो शाखाको सोही वडाका वडा अध्यक्ष नारायणलाल अवालेले उद्घाटन गरेका हुन्
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंककाे १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
शेयरधनीलाई आ.व. ०७५/०७६ को मुनाफाबाट ०.९३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० बोनस शेयरसहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसीसी बैंक र सेलपेबीच सहकार्य, ग्राहकलाई यस्ता सुविधा
डिजिटल भुक्तानीका लागि आफ्ना ग्राहकलाई सहज गराउने उद्देश्यले एनसीसी बैंकले सेलपेसँग सहकार्य गरेको छ
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवः विकास बैंकको नयाँ शाखा कपिलवस्तुको बहादुरगञ्जमा
बैंकले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–ं ८ स्थित बहादुरगञ्जमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कर्यालयको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले उद्घाटन गरेका हुन्
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम कमर्सियल बैंक र सेलपेबीच सहकार्य
ग्राहकहरूले सेलपेमा आवद्ध गरिएको अन्य बैंकमा वा त्यहाँबाट प्राइम कमर्सियल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंककोे एकैसाथ २ नयाँ शाखा संचालनमा
मंगलबजार शाखाकाे सोही वडाका वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाकोे एनआईसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेजराज तिमिल्सिनाले उद्घाटन गरेका हुन्
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एसबीआई बैंककाे १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
सभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेण्ट बैंकिङकाे आ.व. २०७५/०७६ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाले ‘सेलेक्ट सिष्टम ईएफटी स्वीच प्रयोगमा ल्याउँदै
उक्त स्वीच कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ
२७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्जाको ब्याजमा बैंकका बदमासी: आधार दरमा साढे ८ प्रतिशतसम्म प्रिमियम
सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो आधार दरमा ५.४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिने सार्वजनिक सूचना नै प्रकाशित गरेको छ । यस्तै, सरकारी लगानी पनि रहेको कृषि विकास बैंकले ७ प्रतिशतसम्म र नेपाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम राखेको छ
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीले चाहे आउन सक्छ ‘सिंगल डिजिट’मा ऋणको ब्याजदर
अर्थमन्त्री डा. खतिवडाले चाहने हो भने अहिले पनि बैंक कर्जाको ब्याज एकल अंक (सिंगल डिजिट) मा आउन सक्ने देखिएको छ । यसका लागि सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफा कम खानुपर्ने हुन्छ
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने
सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
166
167
168
169
Next
सर्च गर्नुहोस्