नागरिक बन्ने हो भने पार्टीका शंकराचार्यको वरिपरि घुम्न बन्द गरौँम हिजो मिडियाकर्मी थिएँ । २५ वर्ष सक्रिय पत्रकारितामा रहेँ । मिडियामा रहनु पनि नित्य आन्दोलन नै हो । आन्दोलनको हुटहुटी भएन र जनतासँग जोडिने जिज्ञासा भएन भने मिडिया शुद्ध जागिर मात्रै हो१ फागुन, २०७७5 min read Share
‘टुँडिखेलको काँडे तार हटाएर सभा गर्दै नयाँ जनआन्दोलनको उभार ल्याउँछौँ’खोप लगाउने राज्यकोषको पैसामा तोप लगाउने शासकहरूसँग एक–एक हिसाब माग्नुपर्छ । गलत नीतिको चिरफार गरेर नयाँ आन्दोलनको उभार ल्याउन ७ फागुनमा टुँडिखेलमा जम्मा हुन म आह्वान गर्छु२० माघ, २०७७4 min read Share
हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट फर्कन नहुने ? त्यस कारण उनको अहम्को श्रीपेच फुकालेरै छोड्नका लागि नागरिक आन्दोलन जुर्मुराएको छ१२ माघ, २०७७4 min read Share
प्रधानमन्त्रीलाई नारायण वाग्लेको प्रश्न : सार्वभौमसत्ता जनताबाट सरेर बालुवाटार-शीतलनिवास पुगेको हो ?कोभिडको भ्याक्सिनका लागि बजेट निकाल्नु पर्ने बेलामा मत पेटिकाको बजेट कहाँबाट व्यवस्था हुन्छ ? त्यही भएर गलत समयमा गलत प्रपञ्चद्वारा यस्तो गरिएको भएर हामी घर फर्केको हौँ । आफ्नै आश्रयमा आएको हो भन्ने अनुभूति गरेर म शिर ठाडो बनाएर यहाँ उभिएको छु११ पुस, २०७७4 min read Share