निहत्था बर्मेलीमाथि सैन्य बर्बरताकाे कथा पढ्नुहाेस्, अनि नेपाल किन माैन भनेर सरकारलाई साेध्नुहाेस् (पाेडकास्टसहित)
४ चैत, २०७७
63 min read
Share
‘हामीलाई पटक-पटक अग्निपरीक्षा लिने राम बन्न मञ्जुर छैन’
जो सत्तामा छन् र जो सत्ताको लोभमा अहिले सडकमा छन्, दुवै प्रतिगमनकारी र पितृसत्ताका ठेकेदार हुन् । सत्तामा पुगेपछि फेरि दासजस्तो व्यवहार गर्छन् । हिम्मत र आँट भएका हामी पुरुष पनि तपाईंको आवाजमा आवाज मिसाएर भन्न तयार छौँ- हामी तिम्रो सत्ताको दास होइनौँ
११ फागुन, २०७७
32 min read
Share
झाँक्रीको गिरफ्तारी ‘१९ माघ’ को प्रारम्भिक संकेत
रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सत्ताले नेपाली जनताको नाडी छाम्ने काम गरेको छ । विपक्षी दलहरू र नागरिक समाजले हेक्का राख्नुपर्ने कुरा के छ भने आउने दिनमा विध्वंस मच्चाएर देशमा संकटकाल लगाउन र आफू चुनावको पक्षमा हुँदाहुँदै पनि चुनाव गर्न नदिएको भाष्य निर्माण गर्न अरू अनेकौँ प्रयोग हुनेछन्
३० माघ, २०७७
8 min read
Share
ओलीलाई रोकौँ, नत्र अरू प्रधानमन्त्री पनि तानाशाह बन्नेछन्
प्रधानमन्त्री चलाउन सक्दैनन् भने राजीनामा दिएर संसदीय दलको अर्को नेता छान्ने कि आफू नहुनेबित्तिकै संसदै विघटन गर्ने ? म बस्न पाए ठीक छ, मलाई बस्न नदिने हो भने अरूलाई पनि बस्न दिन्नँ, कुर्सी भाँचिदिन्छु भन्न पाइन्छ ? श्रीमान् ! अदालतले आज ओलीको स्वेच्छाचारी कदम रोक्न सकेन भने ओली मात्र होइन, त्यसपछि भोलिका अरू प्रधानमन्त्री पनि तानाशाह बन्ने दिन आउँछ
८ माघ, २०७७
21 min read
Share