निहत्था बर्मेलीमाथि सैन्य बर्बरताकाे कथा पढ्नुहाेस्, अनि नेपाल किन माैन भनेर सरकारलाई साेध्नुहाेस् (पाेडकास्टसहित)४ चैत, २०७७63 min read Share
‘हामीलाई पटक-पटक अग्निपरीक्षा लिने राम बन्न मञ्जुर छैन’जो सत्तामा छन् र जो सत्ताको लोभमा अहिले सडकमा छन्, दुवै प्रतिगमनकारी र पितृसत्ताका ठेकेदार हुन् । सत्तामा पुगेपछि फेरि दासजस्तो व्यवहार गर्छन् । हिम्मत र आँट भएका हामी पुरुष पनि तपाईंको आवाजमा आवाज मिसाएर भन्न तयार छौँ- हामी तिम्रो सत्ताको दास होइनौँ११ फागुन, २०७७32 min read Share
झाँक्रीको गिरफ्तारी ‘१९ माघ’ को प्रारम्भिक संकेतरामकुमारी झाँक्रीलाई पक्राउ गरेर सत्ताले नेपाली जनताको नाडी छाम्ने काम गरेको छ । विपक्षी दलहरू र नागरिक समाजले हेक्का राख्नुपर्ने कुरा के छ भने आउने दिनमा विध्वंस मच्चाएर देशमा संकटकाल लगाउन र आफू चुनावको पक्षमा हुँदाहुँदै पनि चुनाव गर्न नदिएको भाष्य निर्माण गर्न अरू अनेकौँ प्रयोग हुनेछन्३० माघ, २०७७8 min read Share
ओलीलाई रोकौँ, नत्र अरू प्रधानमन्त्री पनि तानाशाह बन्नेछन्प्रधानमन्त्री चलाउन सक्दैनन् भने राजीनामा दिएर संसदीय दलको अर्को नेता छान्ने कि आफू नहुनेबित्तिकै संसदै विघटन गर्ने ? म बस्न पाए ठीक छ, मलाई बस्न नदिने हो भने अरूलाई पनि बस्न दिन्नँ, कुर्सी भाँचिदिन्छु भन्न पाइन्छ ? श्रीमान् ! अदालतले आज ओलीको स्वेच्छाचारी कदम रोक्न सकेन भने ओली मात्र होइन, त्यसपछि भोलिका अरू प्रधानमन्त्री पनि तानाशाह बन्ने दिन आउँछ८ माघ, २०७७21 min read Share