कोरोना संक्रमणको चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस्
कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस्। यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्
१० चैत, २०७६
Share
कोरोनासँग जुध्न छिमेकीको सहयोग
कोरोना भाइरससँग जुध्न सरकारले छिमेकी मुलुकको सहयोग लिने भएको छ । भारत र चीन दुवै छिमेकीसँग स्वास्थ्य उपकरणदेखि आवश्यक भौतिक पूर्वाधार सहयोग बापत माग्ने निर्णय सरकारले गरेको हो
१० चैत, २०७६
Share
कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन
कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ
९ चैत, २०७६
Share
भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्
९ चैत, २०७६
Share
राजधानीमा आजदेखि ग्यास सहज रूपमा पाइने
राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ। नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्री केन्द्र राख्न लागेको हो। २२ वटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन्
९ चैत, २०७६
Share
गाडी भाडामा ठगी गर्ने २८ पक्राउ
सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए
८ चैत, २०७६
Share
अत्यावश्यक वस्तुमा कालोबजारी गरे ५ वर्ष कैद
सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ
८ चैत, २०७६
Share
एसईईको प्रश्नपत्र टिनको बाकसमा, सुरक्षा चिन्ता
विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता देखिएको छ
७ चैत, २०७६
Share
साटिएनन् एक अर्बका चेक
सरकारको काम गरेर भुक्तानीका लागि काटिएका मध्ये गत आर्थिक वर्ष एक अर्ब रुपैयाँका चेक साटिएनन्। भुक्तानीमा ढिलाइ र समयमा सम्बन्धितसम्म निकायमा चेक नपुगेकाले नसाटिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ
७ चैत, २०७६
Share
संकटमा मात्र सम्झिने ‘उपभोक्ता कार्ड’
जब आपूर्ति संकटको अवस्था आउँछ, तब सरकार तामझामका साथ तयारी गर्छ। अवस्था समान्य बन्दै गएपछि त्यस्ता तयारी र योजना दराजमा थन्क्याइन्छ
७ चैत, २०७६
Share
पूर्वतयारी तीव्र, काठमाडौं उपत्यकामै हजार आइसोलेसन बेड
सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ । कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो
७ चैत, २०७६
Share
सार्क सहकार्यमा ओली सक्रिय
सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन्। गत आइतबार सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए
७ चैत, २०७६
Share
कोरोना भाइरसको संक्रमणबाट बौरिँदै चीन
डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्
६ चैत, २०७६
Share
‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’
सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ
६ चैत, २०७६
Share
सिन्धुलीमा एक वृद्धलाई १०४ डिग्री ज्वरो, आइसोलेसनमा भर्ना
सिन्धुलीमा एक जनालाई १०४ डिग्रीमाथि ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ
६ चैत, २०७६
Share
तीन नेता तीनतिरः नेकपाले बोलायो सचिवालय बैठक
सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो
५ चैत, २०७६
Share
हल्लामै बजार अनियन्त्रित
हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो
५ चैत, २०७६
Share
युरोप बन्दः अन्योल र त्रासमा नेपाली
युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणले संकटमा परेका छन्
५ चैत, २०७६
Share