‘जफत मास्क बाँडिदिनू’
कोरोना भाइरस (कोविड–१९) बाट जोगिन मास्क प्रयोग अनिवार्य बनेको छ । कतिपय व्यापारीले भने बजारमा यसको कृत्रिम अभाव सिर्जना गराएका छन्
४ चैत, २०७६
Share
कतारले फर्कायो २० नेपाली
कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन्
४ चैत, २०७६
Share
सेवासुविधा र हैसियत बढाउन दौडधूपमा सातै प्रदेश प्रमुख
सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्
३ चैत, २०७६
Share
कोरोना भाइरस संक्रमित भए नि:शुल्क उपचार
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट संक्रमित भए उपचार खर्च राज्यले व्यहोर्ने बताएका छन् । नेपालमा कोही पनि कोरोनाबाट संक्रमित नभएको जानकारी दिँदै मन्त्री ढकालले संक्रमण भित्रिन नदिन सरकारले आवश्यक तयारी गरिरहेको बताए
३ चैत, २०७६
Share
सर्वसाधारणले भत्काए सीमास्तम्भ
लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेका छन्। उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्
३ चैत, २०७६
Share
मदिराले मान्छे खान्छ !
मान्छेले मदिरा खान्छन्। प्रदेश-२ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ। अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तीमा हजार लिटर मदिरा उत्पादन हुन्छ।
२ चैत, २०७६
Share
यस्तो आयो ट्रम्पको कोरोना भाइरस परीक्षण रिपोर्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ
२ चैत, २०७६
Share
त्रास कोरोनाकोः बिरामी भेटिए डेंगुका
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन्
२ चैत, २०७६
Share
विराटनगरमा कोरोनाकाे आशंका, दुई जनालाई धरान पुर्याइयाे
कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ
१ चैत, २०७६
Share
‘एनओसी’ १८ वैशाखपछि मात्र
अहिले एनओसी लिने भनेको आगामी जुलाई तथा अगष्टबाट पढाइ हुने विश्वविद्यालय तथा कलेजका लागि मात्रै हो
१ चैत, २०७६
Share
देउवासँग कोइराला रुष्ट
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टीमा एकताको वातावरण विथोलिएको आरोप लगाएका छन्
१ चैत, २०७६
Share
हतारहतारमा स्कुललाई पौने चार अर्ब
शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ बाँड्न लागेको छ
१ चैत, २०७६
Share
नेपाली 'नमस्कार' विश्वव्यापी
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन 'नमस्कार' यति बेला विश्वव्यापी बनेकाे छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ 'नमस्ते ट्रम्प' कार्यक्रममै आयाेजना गरिएकाे थियाे । त्यहाँ सिकेकाे नमस्कार अभिवादन अहिले ट्रम्पलाई उपयाेगी बनेकाे छ ।
१ चैत, २०७६
Share
कोरोना प्रभाव : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ’
कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ
३० फागुन, २०७६
Share
वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगार
वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ
३० फागुन, २०७६
Share
जमघट नगरौं : भोज, उत्सव, पर्व, मेलामा सचेत
सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन आह्वान गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमार्फत यस्तो निर्देशन दिएको हो
३० फागुन, २०७६
Share
नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच एक घण्टा कुराकानी
'उहाँहरूबीच झन्डै एक घण्टा भेटवार्ता भएको थियो। छलफलको विषय थाहा भएन,’ दाहालको निजी सचिवालय स्रोतले भन्यो,
२९ फागुन, २०७६
Share
युरोपका नेपाली सुरक्षितः इटालीका १५ सय नेपाली नियमित सम्पर्कमा
युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्
२९ फागुन, २०७६
Share