प्रेमीसँग रंगेहात भेटेपछि देवरको घाँटी थिचेर हत्या
महोत्तरीको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्धले प्रहरी खोरमा पुर्याएको छ। उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन्। १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको उनीमाथि अभियोग छ।
२५ चैत, २०७६
Share
‘लकडाउन’मा निस्केकी अभिनेत्री शर्मिला सवार कार दुर्घटना
साउथ अभिनेत्री शर्मिला मान्डरे बैंग्लोरमा सडक दुर्घटनामा परेकी छन्। आधा रातमा सडकमा निस्केकी शर्मिलाको साथमा कारमा उनका साथी लोकेश वसन्त पनि थिए । दुर्घटनापछि उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
२५ चैत, २०७६
Share
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना
कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवितै रहेको जानकारी दिएका छन् । उनका दाजु ल्हाक्पायुला शेर्पाले निमाकोे मुटु चलिरहेको खबर आएको बताए ।
२४ चैत, २०७६
Share
भारतबाट फर्केकामा धमाधम कोरोना संक्रमण
सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।
२३ चैत, २०७६
Share
जनताको सम्पत्ति र सूचना अलीको जोखिममा
प्रधानमन्त्रीका सूचना–प्रविधि (आईटी) सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप (एप्लिकेसन) बनाएको छ। २७ मध्ये २२ वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अलीकै कम्पनीमातहत सञ्चालित छ।
२३ चैत, २०७६
Share
२१ सय सैनिकलाई क्वारेन्टाइनमा राखियो, ३९ जना ‘आइसोलेसन’मा
जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन्।
२१ चैत, २०७६
Share
कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी (सरकार–सरकारबीच सम्झौता) मार्फत ल्याउने भएको छ । चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रियाबारे निर्णय गरेको हो । मन्त्रिपरिषद्मा उक्त दिन औषधि तथा स्वास्थ्य उपकरण खरिदको जिम्मा पाएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) का विषयमा भने केही चर्चा गरिएको थिएन।
२१ चैत, २०७६
Share
पूर्व राज्यमन्त्री खड्काद्वारा घरभाडा छुट
पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छन् । बागलुङ नगरपालिका-२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक महिनाको करिब १ लाख ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गरेकी हुन् ।
१८ चैत, २०७६
Share
लापरवाही गर्नेलाई तर्साउन जंगलमा ‘क्वारेन्टाइन’
संघीय सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड बनाएको छ । मापदण्डमा स्वास्थ्य, सञ्चार, पानी, सडक, विद्युतको पूर्ण व्यवस्था हुनुपर्ने उल्लेख छ ।
१६ चैत, २०७६
Share
अमेरिकामा कोरोनाबाट मृत्यु भएका लिम्बूको परिवारविनै दाहसंस्कार
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको छ । कोरना संक्रमणपछि उपचाररत लिम्बुको मंगलबार बिहान मृत्यु भएको थियो। शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनी मार्फत दाहसंस्कार गरिएको हो।
१६ चैत, २०७६
Share
‘लकडाउन’को समयमा कोठाभित्रै सक्रिय बन्ने ५ उपाय
कोरोना भाइरस महामारीका कारण नेपालसँगै थुप्रै देश लकडाउन भइसकेका छन् । एक हप्ताको लकडाउनपछि पनि अवस्था सामान्यतर्फ फर्किने संकेत छैन । यदी संक्रमितको संख्या बढ्यो भने, वा हालको अवस्था नियन्त्रणमा आएन भने लकडाउनलाई नै लम्बाउने सरकारको तयारी भइरहेको छ ।
१४ चैत, २०७६
Share
चीनमा फेरि कोरोनाको संक्रमण
बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शून्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।
१४ चैत, २०७६
Share
इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय
सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
१३ चैत, २०७६
Share
खुट्टा भाँचिएका बिरामीलाई ज्वरो देखिएपछि अस्पतालले निकाल्यो
रूपन्देही सैनामैनाका २१ वर्षीया अजय सहानी सात दिनदेखि मेडिटेक अस्पताल बुटवलमा उपचाररत थिए। ट्र्याक्टर दुर्घटनामा खुट्टा भाँचिएका उनमा मंगलबार बिहान एक्कासि ज्वरो आयो। उनको उपचार गरेका अर्थो डा। गोपाल ज्ञवालीले ज्वरो आएका बेला शल्याक्रिया गर्न आईसीयू चाहिने भन्दै भैरहवाको युनिभर्सल मेडिकल कलेज पठाए।
१२ चैत, २०७६
Share
‘लकडाउन’मा तनावबाट मुक्त रहन के गर्ने ? यस्ता छन् उपाय
विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले नेपालमा लकडाउन लागू गरेको छ। नेपालमा सरकाले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्मलाई लकडाउन गरेको हो।
१२ चैत, २०७६
Share
हलिउडका १० सेलिब्रिटीलाई कोरोना
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ । सर्वसाधारणका अलावा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । संक्रमित सबैलाई अइसोलेसनमा राखिएको छ
११ चैत, २०७६
Share
फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना संक्रमण, कहाँ चुक्यो सरकार ?
नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
११ चैत, २०७६
Share
विदेशमा रहेका नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन
विदेशका नेपालीमा कोभिड-१९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न पनि दूतावासहरूलाई भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ
११ चैत, २०७६
Share