किन बढ्यो चिनियाँ राजदूतको दौडधुप ?
सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्।
२० वैशाख, २०७७
Share
ओलीको नयाँ प्रस्तावप्रति दाहाल र नेपाल संशकित
प्रधानमन्त्री केपी ओलीको नयाँ प्रस्तावप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संशकित देखिएका छन्।
१९ वैशाख, २०७७
Share
ओलीको अर्को अस्त्रः वामदेवलाई प्रधानमन्त्री, माधवलाई तेस्रो अध्यक्ष
नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्याखर्याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर।
१८ वैशाख, २०७७
Share
नेकपामा विवाद उस्तै, ओलीको प्रस्ताव अमान्य
प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ।
१७ वैशाख, २०७७
Share
उदयपुरको भुल्केमा कोरोनासँगै ठेउलाको संक्रमण
मुलुकभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएपछि चर्चामा आएको उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा ठेउला (चिकन पक्स)को संक्रमण बढेको छ। हालसम्म ५ जनामा ठेउला देखिएको छ।
१७ वैशाख, २०७७
Share
माधव नेपाललाई फकाउँदै ओली
प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ ।
१६ वैशाख, २०७७
Share
नेताहरूले असहयोग नीति बनाए पनि राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।
१६ वैशाख, २०७७
Share
कोरोना असरः विश्वभर १ अर्ब २० करोड हवाई यात्रु घट्ने
कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले यसअघि घोषणा गरिसकेको छ।
१५ वैशाख, २०७७
Share
बैठकबाटै ओलीको विकल्प खोज्ने तयारी
नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्।
१५ वैशाख, २०७७
Share
भारतबाट फर्केका १५ जनामा औलो
भारतबाट आएर सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो देखिएको छ। उनीहरू अधिकांश पुरुष छन्। कोरोना भाइरस फैलन नदिन व्यवस्था गरिएको क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने देखिएपछि स्वास्थ्य अधिकारी चिन्तित भएका छन्।
१४ वैशाख, २०७७
Share
पार्टी बैठक टार्दै ओली, नेकपामा अध्यादेश विवाद मत्थर नहुने संकेत
सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको २ अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।
१४ वैशाख, २०७७
Share
पर्यटन क्षेत्रले माग्यो सरकारसँग २० अर्बको राहत
नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार हाल पर्यटन क्षेत्रमा करिब सवा खर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा आबद्घ संस्थाहरूको समष्टिगत तथ्यांक संकलनका लागि बोर्डले गरेको अनलाइन सर्वेक्षणका अनुसार यस क्षेत्रमा १ खर्ब १३ अर्ब ६२ करोड ४५ लाख रुपैयाँ लगानी रहेको छ।
१३ वैशाख, २०७७
Share
रोजगारी सिर्जना गर्न १० अर्बको कार्यक्रम ल्याउने तयारी
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ । आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
१३ वैशाख, २०७७
Share
मध्यरातमा जुरेको एकता, कसरी टर्यो फुट ?
जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी मिलेर बनेको एकीकृत पार्टीले शुक्रबार बिहान ११ बजे आयोगमा दल दर्ताको निवेदन दिएको हो।
१२ वैशाख, २०७७
Share
‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’
कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयासलगायत स्थानीयका समस्याबारे सरोकारवालासँग छलफल गरे ।
१२ वैशाख, २०७७
Share
लकडाउन लम्बिए यी हुन् पढाइका ३ विकल्प
कोरोना भाइरस संक्रमण त्रासका कारण शिक्षण संस्था लामो समयसम्म बन्द रहे पढाइ तथा परीक्षा सञ्चालनका लागि विभिन्न पद्धतिबारे शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ।
१० वैशाख, २०७७
Share
एकै गाउँमा २४ कोरोना संक्रमित, विदेशबाट आएका २ युवाले फैलाएको आशंका
प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्।
१० वैशाख, २०७७
Share
संविधानविद् भन्छन्, ‘अध्यादेश खारेज गर्नुपर्छ’
संविधान र कानुनका जानकारले अध्यादेश खारेज गर्न सरकारसँग सामूहिक रूपमा माग गरेका छन्। संवैधानिक र कानुनी विवादमा लामो अनुभव सँगालेका कानुन व्यवसायीले मंगलबार अध्यादेशको विपक्षमा धारणा सार्वजनिक गरेका हुन्। कोरोना संकटबाट गुज्रिरहेका बेला ल्याइएको अध्यादेशले मुलुकलाई राजनीतिक अस्थिरताको दुस्चक्रमा धकेल्ने र राष्ट्रपतिलाई पनि विवादमा तान्ने ठहर उनीहरूको छ।
१० वैशाख, २०७७
Share
अध्यादेशले नेकपाभित्र खैलाबैला, अरु पार्टी भयभीत
सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ। त्यस्तै, संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गर्न सकिने व्यवस्थासहितको अर्को अध्यादेश जारी गरेको छ।
९ वैशाख, २०७७
Share