(तेस्रो घन्टी) : डाक्टर मात्रै विशेषज्ञ हुन् भन्ने भ्रमबाट मुक्त हुनुपर्छ कोभिड–१९ समाजशास्त्रको गुरु भएको छ । यसले हाम्रो छिमेकी र समाज बुझाएको छ । हामी भन्दै पनि छौँ, ‘तिमी मास्क लगाइदेऊ, मेरो जीवन बचाइदेऊ । मेरो जीवन तिमीमा आश्रित छ, जसरी तिम्रो जीवन ममा आश्रित ।’१७ असोज, २०७७ Share
(दाेस्राे घन्टी) याे भाइरस समाजले नै आविष्कार गरेकाे हाेकालान्तरमा के होला, भन्न सकिन्न । यो संक्रमणको म्याद १५ दिनमा उच्च मात्रामा बढेन भने भयावह भन्नेहरूको दाबी मिल्दैन । तर, ट्रेसिङमा लत्तो छाडेकै यथार्थलाई नियाल्दा आगामी दिन भयावह नहोला भन्नचाहिँ सकिँदैन१६ असोज, २०७७ Share