गायक केके र अनगिन्ती किस्साहरू२८ जेठ, २०७९11 min read Share
विचारभन्दा माथि देशः महेन्द्रीय राष्ट्रवादको डेल्टा भेरियन्टहुन त काठमाडौंमा जन्मेर, त्यहीँ हुर्केको एउटा राजभक्त संस्कारको मान्छे जनताका समस्यासँग अपडेटेड नभएपछि उसमा निस्कने चिन्तन यो भन्दा माथि हुन सक्दैन पनि । देशको राजनीति गर्न काठमाडौंका सम्भ्रान्त वर्ग चिनेर पुग्दैन । त्यसका लागि देशका समस्याको जडमा पुग्नैपर्ने हुन्छ । १२ भदौ, २०७८54 min read Share
सावधान, उनीहरू प्रजातन्त्र भत्काउन चुनावलाई प्रयाेग गर्दै छन्वर्तमान अवस्थामा चुनाव हुनै सक्दैन, कदाचित भयो भने पनि त्यो ज्ञानेन्द्र शाहले गराएको चुनावभन्दा विल्कुल फरक हुने छैन । यो सरकारले निर्वाचन गराउनका लागि मिति घोषणा गरेको होइन, संसद् नरहेपछि आफ्नो सत्ता लम्ब्याउने सोचले घोषणा गरेको हो, त्यो त बहाना मात्रै हो७ असार, २०७८32 min read Share
फेसबुक आफैँले लेखिदिएको छ ती बर्मेली सहिदको वालमाम्यानमारबाट मिल्क टी अलाइन्सका लागि काम गरिरहेका ब्रुन सोरीले दिएको जानकारीअनुसार शुक्रबार राति सैनिकहरूले सिनको शव समाधिस्थलबाट निकालेर लगेका छन्२५ फागुन, २०७७21 min read Share
अब फेरि अर्ध-अधिकारको नागरिक आन्दोलन नहोस्अबको नागरिक आन्दोलन विगतकाे जस्ताे अपूरो र अर्ध-अधिकारको आन्दोलन नहोस् । वास्तविक अर्थमा सबै नागरिकका लागि नागरिकले गरेको नागरिक अधिकारको आन्दोलन बन्नुपर्छ२८ माघ, २०७७23 min read Share
महाकाली सन्धिः जहाँ पश्चिमबाट सूर्य उदाएन, बरु राष्ट्रवादको कठोर परीक्षा भयोभारतले यसरी पटक-पटक नेपालको जलस्राेतमा आँखा लगाउनुको पछाडि एउटै प्रमुख कारण छ- भारतको अर्थतन्त्रलाई तीव्र रफ्तारमा दौडाउन बिजुलीको ठूलो खाँचो छ । यो बिजुली उसले तुलनात्मक रूपमा सस्तो मूल्यमा प्राप्त गर्न नेपालको जलस्राेत प्रमुख आधार हो । जति सस्तो बिजुली प्राप्त गर्न सक्यो, भारतीय परियोजनाको लागत उति नै सस्तो पर्नेछ, जसले भारतीय अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत प्रदान गर्नेछ१४ मंसिर, २०७७29 min read Share
यादव देवकोटासँग भद्र प्रतिवादसेतोपाटीमा यादव देवकोटाकाे लेख ’१० हजार वर्ष लामो चेतनाको यात्रा’ माथि केही प्रश्न, तथ्य र असहमति समेटेर यो लेख लेखिएको हो । कानुनले आफूलाई अथवा सार्वजनिक रूपमा मर्का परेको विषयमा विषयको तथ्य तथा ब्यहोरा र वस्तुस्थिति उल्लेख गरेर दिने उजुरीलाई फिरादपत्र भन्छ । त्यस अर्थमा यसलाई बाैध्दिक फिरादपत्र मान्न पनि सकिएला९ असोज, २०७७ Share