(इतिहास) मृत्युशय्यामा महाकवि : अखबारका पानादेखि नेताका वक्तव्यसम्महिजो शान्तभवनबाट स्वेच्छाले आर्यघाट आउनु भएपछि महाकवि देवकोटाको अवस्था बढी सोचनीय भएको छ । आजदेखि उहाँमा बोल्ने शक्ति पनि कम भएको छ ।१९ कात्तिक, २०७८28 min read Share
नेपाली साहित्य सम्मेलनका तीन वर्ष (१९२४-२७)नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्द्धन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत ४ कात्तिक २०५० मा आयोजित समारोहमा उक्त संस्थालाई नेपालको मदन पुरस्कार गुठी द्वारा ‘जगदम्बा-श्री २०४९’ बाट सम्मानित गरिएको थियो१४ मंसिर, २०७७15 min read Share
राणादेखि प्रजातन्त्रसम्म विश्वविद्यालय स्थापना गर्ने पहलनेपालको संस्कृति र सभ्यताको मूल आधार संस्कृत विद्याको प्रचारका निम्ति समेत ठोस काम गरेको भन्ने उनको सरकारको कथन थियो । शास्त्री र आचार्य परीक्षाका निम्ति सन् १९४९ देखि नेपाली विद्यार्थीहरू बनारससम्म जानु नपर्ने गरी त्यो पढाइ र परीक्षा नेपालमा नै हुने व्यवस्था भएको थियो५ मंसिर, २०७७27 min read Share
(इतिहास) मृत्युशय्यामा महाकवि : अखबारका पानादेखि नेताका वक्तव्यसम्महिजो शान्तभवनबाट स्वेच्छाले आर्यघाट आउनु भएपछि महाकवि देवकोटाको अवस्था बढी सोचनीय भएको छ । आजदेखि उहाँमा बोल्ने शक्ति पनि कम भएको छ२८ कात्तिक, २०७७28 min read Share
अनि काेलकाता हुँदै बेलायतसम्म पुग्याे दाङ देउखुरीको नामराजा महेन्द्र र बीपीकाे दाङ भ्रमणभन्दा वर्ष दिनअघि भारतको उत्तर प्रदेशको विधानसभामा छलफल हुँदा त्यहाँका प्रादेशिकमन्त्रीले विधायकलाई नेपालले आयोजना बनाउन स्वीकृति नदिएको तर सर्वेक्षण अनुमति पाएको बताएका थिए२० कात्तिक, २०७७ Share
न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...हृषिकेश शाह प्राध्यापक, राजनीतिज्ञ, कुटनीतिज्ञ, मन्त्री, संविधान मस्यौदाकार हुँदै मानवधिकारकर्मीसम्म भए। धेरै परिचयका बाबजूद समेत उनको सबैभन्दा सशक्त परिचय कुटनीतिज्ञ एवं विद्वान लेखकको नै हो।१३ कात्तिक, २०७७ Share
राजकुमारी मैया, खड्गबहादुर विष्ट र गोर्खा लिगनौ दशकभन्दा बढी भएछ नेपाली चेली विदेशी भूमिमा बेचिएको र यस्ताे घटना भएको तर नेपाली चेलीहरूका लागि यो नियती अझै कायमै छ । बिक्रीको मुकाम र बिक्रीको शैली भलै फेरिएको छ तर नियती अझै उस्तै छ२५ असोज, २०७७ Share
राष्ट्रसंघ महासभामा नेपालको पहिलो सम्बोधननेपालमा प्रजा परिषद् पार्टीका नेता टंकप्रसाद आचार्य प्रधानमन्त्री रहेका बेला नेपालले राष्ट्रसंघको महासभामा भाग लिएको थियो । उनको सरकारका परराष्ट्रमन्त्री थिए चूडाप्रसाद शर्मा ढुङ्गाना, जो प्रजा परिषद्का नेता थिए । शर्मा राणा शासनविरुद्धको संघर्षमा प्रजा परिषद्का अन्य नेताहरूसँगै सहभागी भई लामो समय जेलसमेत बसेका थिए९ असोज, २०७७ Share