भिडियाेमा हेर्नुस्, कुमार नगरकाेटीका ११ कविता (हिन्दी-उर्दु, अङ्ग्रेजी र नेपालीमा)अनिपुस्तकालयको एकान्त बुइँगलमा बसीतिम्रा निरङ्कुश यादका पाण्डुलिपिहरू पढेँ ।१६ माघ, २०७७17 min read Share
कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयोगुप्ताङ्ग कन्याउँदै प्रधानमन्त्रीले फोनमा भन्नुभयो, 'तपाईंले मेरो नग्नतालाई मिसइन्टरप्रेट गर्नुभयो । गलत ढङ्गले बुझ्नुभयो । यो दरबार स्क्वायरको सार्वजनिकस्थलमा दिनभरि नाङ्गै बसी म जनतालाई के सन्देश दिन चाहन्छु भने यो सरकार पारदर्शी छ । निकै पारदर्शी । यस्तो पारदर्शी सरकार न भूतमा थियो, न त भविष्यमा नै हुनेछ'९ माघ, २०७७7 min read Share
ब्रह्मनालमा छुटिजाने शिरपाेसहरूपरदेशबाट उपहार ल्याइदिने स्वामीजीले यस पटक उपहार लिन मलाई नै परदेश लिएर गए । ऋषिकेशको त्यो उपहार, त्यो क्याप, को मोल भारु १ सय थियो । फगत भारु १ सयका निम्ति स्वामीजीले भारु १ लाखभन्दा बढी खर्च गरे१५ पुस, २०७७44 min read Share
विरुपाक्षको एकालाप (भिडियाेसहित)(कुमार नगरकाेटी) -- तिम्रो चोलो बयरको झाडीमा अल्झेको छ । तिम्रो गुन्यु कसैले नदी–किनारमा थापेको बल्छीमा बल्झेको छ । तिम्रो फुटेका चुराहरू नालीमा छन् । फिता चुँडिएका तिम्रा चप्पलहरू खेतका आलीमा११ मंसिर, २०७७6 min read Share
पाँच पात्रका पाँच पत्रभोलि म पाटनढोका जानेछु । हुलाक–घरभित्र घुस्नेछु र तपाईंलाई यो पत्र पठाइदिनेछु । तपाईंको ठेगाना खोज्दै कुनै दिन यो ‘क्यान्डल लाइट लेटर’ तपाईंको हातमा पर्यो भने ठीकै छ । परेन भने यत्रैसित्ती !२१ कात्तिक, २०७७33 min read Share
एउटा जोगीको अधुरो बहीखाताजहिले फोन गरे पनि टेलिकम–लेडीको उही आवाजः तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ । यो आवाज यति सुनियो कि त्यसैमा रस बस्न थाल्यो । टेलिकमको त्यो भर्चुअल नारी–कण्ठ यति सेक्सिलो एवम् काउकुतिलो लाग्न थाल्यो कि त्यसले SEXUAL FANTASY काे अश्लील आनन्द प्रदान गर्योे । त्यसले यस्तो भनेको भ्रम हुन थाल्योः तपाईंंले सम्पर्क गर्न खोज्नुभएको ‘कुन्नि के जाति’ अफ गरिएको छ । पुनः प्रयास गर्नुहोला७ कात्तिक, २०७७ Share