महिनावारी हुँदा मैले छाउपडी प्रथालाई बेवास्ता गरेँमैले मेरो परिवारभित्र रहेको छाउपडी प्रथालाई अन्त्य गर्न सफल भएँ । एउटा व्यक्तिले समाजमा भएको कुप्रथालाई हटाउन नसके पनि आफ्नो परिवारमा सकिने रहेछ भन्ने बुझेँ ।२४ असार, २०७८5 min read Share
सामाजिक सञ्जालमा मेरो अनुभवहामीले विभिन्न सञ्चारमाध्यमहरू प्रयोग गर्छौं र अहिले हामी प्रविधिसँग धेरै नजिक छौँ । विभिन्न माध्यममध्ये अनलाइन पनि एक हो । म अनलाइन बस्छु र विभिन्न सामाजिक सञ्जालको प्रयोग पनि गर्छु१३ असोज, २०७७ Share