फेरि हिमालतिरैयो चोक जस्तो ठाउँमा चाहिँ बजार चाक्लो छ । नत्र अरूतिर त बाटोको एकैतिर मात्र घरहरूको लाइन । यही बाटो फाटेको ठाउँमा पर्यटन मन्त्रालयको नाममा राखिएको एउटा काठमा खोपेको बोर्ड देखियो- ‘वे टु नाम्चे’६ भदौ, २०७७ Share
जीवन आचार्य अर्थात् एउटा सुन्दर स्मार्ट कार्डअनि धेरै बेरपछि बल्लबल्ल श्रीमतीलाई भनेँ, ‘लक्ष्मी, जीवनसँग दाँज्न मिल्ने मेरो उमेरबाहेक अरू केही पनि छैन । त्यही भएर उमेर दाँजेको । अरू क्षेत्रमा त म कसरी दाँजिन सक्छु र ऊसँग ?’१८ साउन, २०७७ Share
तिमेरुलाई क्यै था’ छैन क्या साथी हो !ऊ जति गजक्क पर्थ्यो, त्यति नै हाम्रो कुतूहल बढ्दै गइरहेको थियो । तर, ऊ भने अरू विषयमै गफ हा“केर र हाम्रा प्रश्नको जवाफै नदिएर उल्टै हामीलाई नै अल्मल्याइरहेको थियो१६ असार, २०७७ Share
कर्मचारीको इमानले बनेको कर्म-मन्दिरएउटा अनौठो आचारसंहिता लागू गरियो कर्मचारीमा- प्रत्येक कर्मचारीले आफ्नो घरबाट आफ्नो गच्छेले भ्याउने चिजवस्तु ल्याएर आफ्नो कार्यालयलाई दिने । यसका अतिरिक्त प्रत्येक कर्मचारीले आफ्नो डेढ महिनाको तलब आफ्नै कार्यालयलाई समर्पण गर्ने निधोसमेत गरे३१ जेठ, २०७७ Share
काँल्दाइको मफलरखै किनकिन, त्यसबेलाका ती दृश्यहरू र यो कविताको कस्तो सम्मोहनले हो, हामी आफैँमा अर्धपागल जस्ता बनेका थियौँ । र, ठूलै कवि हुँदै गएको भ्रममा मनभित्र हुर्कंदै गएको यही ‘पागलपन’ नै हामीलाई अत्यन्त प्रिय लाग्न थालेको थियो१७ जेठ, २०७७ Share
नेपालले नचिनेका हिमालतिनका सन्तान पनि कोही हुँदैनन् त्यस्ता समारोहमा । मात्र एउटा कर्मकाण्डी र नियमित प्रक्रिया पूरा गरेझैँ बडो लज्जाजनक तवरले आफू आफैँले ‘आसन-ग्रहण’ गरेर हिमालको श्राद्ध गरिरहेको देखिन्छ, हाम्रो पर्यटन मन्त्रालय३ जेठ, २०७७ Share