कैँचीको कमाइ : एक रुपैयाँका इन्जिनियर
बक्सिसका जेठा छोरा अक्रम सलमानीले आईटीमा इन्जिनियरिङ गरेका छन् । कान्छो छोरा किस्मत अली सलमानी जापानमा छन् । आईटीमा इन्जिनियरिङ गर्दै छन्, छात्रवृत्तिमा । बक्सिसले भाइका छोरालाई समेत बीबीएससम्म पढाइदिए ।
९ चैत, २०७५
Share
‘तीन बुढा’ले धानेको प्याङ
प्याङगाउँमा अहिले मुस्किलले दुई–तीन जना वृद्धले प्याङ व्यवसायको इतिहासलाई धानिरहेका छन् । एकातिर प्याङ बनाउन चाहिने बाँसको अभाव देखिन्छ भने अर्कातिर नयाँ पुस्ताले यो व्यवसायलाई नस्विकार्नु तथा प्याङको व्यवसायीकरण गर्न नसक्दा प्याङ व्यवसाय सङ्कटमा परेको छ ।
२ चैत, २०७५
Share