विनोद दाइ अर्थात् जोदाहा
विनोद दाइ कमजोर मनका पटक्कै थिएनन् । जीवन र जगतप्रतिको सुझबुझमा उनी अग्रणी थिए । आमसमाज र समुदायलाई आशा र सम्भावना बाँड्थे । मान्छे हुनुको सार्थकता र गरिमाको विषय अरूलाई बुझाउँथे । तर, तिनै विनोद दाइले आफ्नो जीवन आफैँले किन समाप्त गरे ?
९ साउन, २०७७
Share
मुख्यमन्त्री संघीय सरकारको गुलाम होइन
मुटुको, मिर्गौलाको, दुर्घटनालगायतका बिरामीको उपचार गर्दिनँ, हामी असुरक्षित छौँ भन्ने छुट स्वास्थ्यकर्मीलाई छैन । जुनसुकै स्वास्थ्य समस्यामा पनि कोरोना देख्ने रोगबाट स्वास्थ्यकर्मी मुक्त हुनुपर्छ
२४ चैत, २०७६
Share
दुर्याेधन पथमा ओली सरकार
डेढ वर्षभन्दा बढीको सत्ताभोगपछि ओली सरकारमा ‘दुर्याेधन मनोविज्ञान’ तीव्र देखिन थालेको छ । मास्कले मुख छोप्ने विरोधी, अरिंगाल बन्न नसकेका कार्यकर्ता, कोही कसैबाट छाडिएका छौंडालगायतका परिदृश्य ‘दुर्याेधन मनोविज्ञान’ कै परिणाम हुन् ।
६ साउन, २०७६
Share