कोरोना त्रासका बीच मैथिल महिलाहरूले यसरी मनाए वटसावित्री पर्व
'पहिला हामी राम मन्दिरमा गएर पूजा गरिन्थ्यो । तर, यसपाली घरमै पूजा गरेका छौँ' जनकपुरधाम ४ का साधना झाले भनिन्
९ जेठ, २०७७
Share
जनकपुर र राजविराजका लागि ल्याइयो आरटी पीसीआर मेसिन
मन्त्रिपरिषदले जनकपुरधाम, वीरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरेअनुरूप जनकपुर र राजविराजको लागि आरटी पीसीआर मेसिन खरिद गरेर ल्याएको छ
९ जेठ, २०७७
Share
लकडाउनका बीच तराई/मधेसमा यसरी मनाइयो वटसावित्री पर्व [फोटो फिचर]
वटसावित्री पर्व जनकपुरधामसहित प्रदेश २ का प्रत्येक जिल्लामा मनाइएको छ । पतिको दीघार्यूका लागि यो पर्व मनाईन्छ ।
९ जेठ, २०७७
Share
जनकपुरधाममा विपन्नलाई निःशुल्क खाना खुवाउँदै स्थानीय
कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनले समस्यामा परेकालाई सुरू गरिएको निःशुल्क भोजन जनकपुरधाममा प्रभावकारी भइरहेको छ ।
९ जेठ, २०७७
Share
पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा
पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् ।
९ जेठ, २०७७
Share
लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ
लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो
८ जेठ, २०७७
Share
पोखरीको डिलमा भेटियो १० लाख १० हजार रूपैयाँ
रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरियास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो
८ जेठ, २०७७
Share
मधेशी समुदायको अपमान गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालकलाई कारवाहीको माग
काठमाडौंबाट प्रसारण हुने एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कारवाही गर्न प्रदेश २ सरकारले माग गरेको छ ।
८ जेठ, २०७७
Share
टाउकाेमै अड्कियाे राजपा-समाजवादी एकता
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)को एकीकरण पछि बनेको जनता समाजवादी पार्टी (जसपा)को अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।
७ जेठ, २०७७
Share
संक्रमित थपिँदै गएपछि प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनस्थल सिल
प्रदेश-२ को प्रादेशिक क्वारेन्टाइनस्थलमा करिब आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सो स्थललाई सिल गरिएको छ । धनुषाको नगराईन नगरपालिका-५ स्थित गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनलाई सिल गरिएको हो
७ जेठ, २०७७
Share
पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायर बढाइँदै
प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ जेठ, २०७७
Share
३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय
प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।
७ जेठ, २०७७
Share
भारतबाट आएर परिवारसँग पनि बसेका थिए धनुषाका संक्रमित २ युवक
धनुषामा फेला परेका कारोना संक्रमित दुवै जना भारतबाट आएको खुलेको छ । उनीहरू भारतबाट आएर केही दिन घरमा पनि बसेको बताइएको छ । भारतबाट लुकीछिपी आएर घरमा बसेपछि स्थानीयवासीको दबाबमा उनीहरूलाई क्वारेन्टाइन पठाइएको थियो
६ जेठ, २०७७
Share
जनकपुर प्रादेशिक अस्पतालको पीसीआर मेसिन फेरि बन्द
प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर मेसिनबाट परीक्षण फेरि बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो
५ जेठ, २०७७
Share
मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन
कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् ।
५ जेठ, २०७७
Share
पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल
सेनाका अधिकारीहरूमै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो ब्यारेकका पृतनापति र एक जना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ
४ जेठ, २०७७
Share
चितवनबाट आएका भनिएका संक्रमित मुम्बईबाट आएको खुलासा
शनिबार संक्रमण देखिएका धनुषाका २ जनाले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ
४ जेठ, २०७७
Share
साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक
धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।
४ जेठ, २०७७
Share