कोरोना संक्रमित पत्रकारको अनुभव : थुनुवा कोठामा जस्तै बसेका छौँ
'यहाँ न अस्पतालको वातावरण छ र कुनै बेड नै छ, बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’, वीरेन्द्रले भने
३ जेठ, २०७७
Share
कोरोना संक्रमणले प्रदेश अस्तव्यस्त, मुख्यमन्त्री राजनीतिक जोड-घटाउमै व्यस्त
अस्पताल, आइसोलेसन वार्ड व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरू नै काठमाडौं बसेका छन् । कोरोना भाइरस संक्रमणको 'हटस्पट' प्रदेश २ बन्दा मुख्यमन्त्री लालबाबु राउत भने पार्टीको जोड घटाउमा लागेको आरोप लाग्ने गरेको छ
१ जेठ, २०७७
Share
कोरोना संक्रमितको तथ्यांकमा स्वास्थ्य मन्त्रालयको त्रुटि, पुरानै संक्रमित थपेर विज्ञप्ति सार्वजनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचनामा त्रुटि देखिएको छ
१ जेठ, २०७७
Share
जनकपुरमा ५ कोरोना संक्रमितलाई आइसोलेट गरियो
जनकपुरधामको प्रादेशिक अस्पतालमा ५ जना कोरोनाका संक्रमितलाई आइसोलेट गरिएको छ । आइसोलेट गरिनेमा धनुषा, महोतरीका २/२ र सर्लाहीका १ जना रहेका छन् ।
३१ वैशाख, २०७७
Share
नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार
वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ
३१ वैशाख, २०७७
Share
निषेधाज्ञापछि सुनसान पर्सा
एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
३१ वैशाख, २०७७
Share
जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण
जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
३१ वैशाख, २०७७
Share
दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित
पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा पत्रकारले घण्टाघर चोकमा १ घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन्
३० वैशाख, २०७७
Share
पर्साका ६८० जनाकाे स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण, तीमध्ये ४ जना पत्रकार
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ
३० वैशाख, २०७७
Share
संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी
उनीसहित १३ जना वैशाख ९ गते चितवनबाट गाउँ फर्केका थिए । '१३ जनालाई डाक्नेश्वरी गाउँकै क्वारेन्टाइनमा राखिएको थियो’, यादवले भने, ‘ उनीसँगै आएका बाँकीको रिपोर्ट आएको छैन
२९ वैशाख, २०७७
Share
पत्रकार पक्राउ, एसपी पन्त भन्छिन्, ‘पछि कुरा गरौँला’
रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ
२८ वैशाख, २०७७
Share
मिथिलामा बुद्ध प्रभाव
३ वटा पनि धेरै भयो भनेपछि उनले अन्त्यमा एउटा मात्रै देवता छन् भन्छन्, ‘एको हम बहु सामेद अर्थात् माध्यममा मूल देवता ब्रह्म हुन् र उनका हाँगा फैलिएको मात्रै हो’
२५ वैशाख, २०७७
Share
बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर
लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ
२५ वैशाख, २०७७
Share
रक्सी पिएर मृत्यु भएका परिवारलाई प्रदेश २ ले १/१ लाख दिने निर्णयको आलोचना
महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई क्रियाकर्म खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा दर्जनौँ व्यक्तिले प्रदेश सरकारको कामको विरोध गरेका छन्
२३ वैशाख, २०७७
Share
सिमेन्टमा कालोबजारी गर्ने २ व्यापारी पक्राउ
जनकपुरधामबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ
२२ वैशाख, २०७७
Share
सिरहामा राहत वितरणका विषयमा झडप, डीएसपीसहित ५ जना घाइते
झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ
२२ वैशाख, २०७७
Share
जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव, श्रीमान् भन्छन् : आवेशमा हत्या गरेँ
धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका- ९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले २५ वर्षीया पत्नी वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ
२२ वैशाख, २०७७
Share
महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु, मृतक संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
२१ वैशाख, २०७७
Share