‘उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस्’
अरु बस्तुको बजार र स्वास्थ्यको बजार कहिल्यै पनि एउटै हुन सक्दैन । स्वास्थ्य सेवाको बजारमा अन्य बजारको आर्थिक सिद्धान्त यसमा लगाउन पाइदैन । त्यसैले बिरामी उपभोक्ता होइन, बिरामी सेवाग्राही हो । र, संस्था भनेको ‘सर्भिस प्रोभाइडर’ हो ।
१९ फागुन, २०७९
17 min read
Share
अबिच्युरीः नवउदारवादकाे भेलमा जनताको स्वास्थ्यकाे पक्षमा उभिएका डा. मथुरा
मथुरा सर कुनै एउटा राजनीतिक दलसँग आधिकारिक रूपमा आबद्ध हुनुभएको मलाई थाहा छैन । तर, देशको राजनीतिक परिवर्तनका लागि उहाँ सधैँ सक्रिय हुनुहुन्थ्यो
९ फागुन, २०७९
8 min read
Share
'नेपालकाे स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्थिति बन्याे, जनता बचाउन अन्तर्राष्ट्रिय समुदाय गुहाराैँ’
हाम्रोमा दैनिक ७ हजार संक्रमित हुनु र भारतमा ४ लाख हुनु उस्तै हो । दैनिक ५५ जनाको मृत्यु हुनु यो सामान्य होइन । सम्पन्न भए पनि भारतले कोरोनाको त्यत्रो पीडा भोग्नुपरेको छ
२२ वैशाख, २०७८
6 min read
Share