‘अनुगुञ्जन’मा गुञ्जिएको शब्द-गुञ्जन
निश्चय नै, मानिस सामाजिक प्राणी हो र जे जति विषय भेटिन्छन्, समाजमै भेटिन्छन्, आसपासमै भेटिन्छन् । तिनलाई कसरी लिने र कसरी प्रस्तुत गर्ने भन्ने व्यक्तिको भावना, सोच र शैलीद्वारा निर्देशित हुने विषय हो । मजगैयाँले चाहिँ हरेक पाठकलाई आफैँले भोगेको महसुस गराउने ढंगमा भावयुक्त एवम् सुन्दर कविताहरू जन्माएका छन्
१७ फागुन, २०७६
Share
अक्षरको तमसुक
‘अक्षरभरि अक्षता’मा सङ्कलित कतिपय कविता ‘अक्षर यात्रा’का लेखाइ, भोगाइ, हेराइ र बुझाइका तमसुकहरू हुन्
४ माघ, २०७६
Share
‘तनक्खा’माथि आँखा तन्काउँदा
म्यानमारका प्राकृतिक दृश्यहरूबाट मोहित भएका छन् । नदीको प्रवाहसँग बेगिएका छन्, गाडीको गतिसँगै यहाँबाट वहाँ हुत्तिएका छन् । जहाँ पुग्यो, वहीँ नेपालीपन देखेर रमाएका छन्
१९ पुस, २०७६
Share