दुर्गा प्रसाईं घरमै प्नहरीकाे नजरबन्दमा
गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ । भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन ।
८ मंसिर, २०८०
1 min read
Share
बल्खुमा स्थिति तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ ।
७ मंसिर, २०८०
1 min read
Share
बल्खुमा दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन (तस्वीरहरू)
काठमाडाैंकाे तीनकुनेमा प्रमुख विपक्षी दल नेकपा एमालेले विराेध प्रदर्शन गरिरहँदा बल्खुमा दुर्गा प्रसाईं नेतृत्वकाे सभा पनि सुरु भएकाे छ ।
७ मंसिर, २०८०
1 min read
Share
दाेहाेराे प्रदर्शनकाे प्रभाव : काठमाडाैंमा कमै चलेका छन् सवारी (तस्वीरहरू)
काठमाडाैंमा आज हुन लागेकाे परस्परविराेधी दाेहाेराे प्रदर्शनले सवारी आवागमनमा केही प्रभाव परेकाे छ । बिहानैदेखि व्यस्त हुने सडकमा आज सवारीसाधन कम चलेका छन् ।
७ मंसिर, २०८०
1 min read
Share
भोलिको प्रदर्शनका लागि दुर्गा प्रसाईं काठमाडाैंमा, राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनाैती
उनले आफ्नो धितो लिलामी गर्नसमेत चुनौती दिए । उनले आफूले सबै पीडितहरूका लागि आन्दोलन गरेको बताए ।
६ मंसिर, २०८०
1 min read
Share
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।
४ मंसिर, २०८०
1 min read
Share
यसरी गरियो छठको समापन (तस्वीरहरू)
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरियाे ।
४ मंसिर, २०८०
4 min read
Share
दिदीभाइ नहुनेले बालगोपालेश्वरमा बिहानैदेखि लगाउँदैछन् भाइटीका
दिदीबहिनी र दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइरहेका छन् ।
२९ कात्तिक, २०८०
1 min read
Share
भिन्तुना र्यालीसहित वसन्तपुरमा नेपाल संवत्को स्वागत
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
२८ कात्तिक, २०८०
1 min read
Share
झिलिमिली काठमाडौं (तस्वीरहरु)
हिन्दू धर्मावलम्बीहरूको चाड तिहारको रौनकले शहर र गाउँलाई धपक्कै बालेको छ । काठमाडौं झिलिमिली बनेको छ ।
२७ कात्तिक, २०८०
1 min read
Share
लक्ष्मीपूजामा रंगोलीको रौनक (तस्वीरहरू)
घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्दा जताततै झिलिमिली बनाइएको छ । घर आगनमा रंगोली बनाएर लक्ष्मीको पूजा गरिएको छ ।
२६ कात्तिक, २०८०
1 min read
Share
अपराधी समात्ने कलामा रियाे पहिलाे, दाैडमा टाइगर (तस्वीरहरू)
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
२६ कात्तिक, २०८०
1 min read
Share
नजिकियो तिहार, भाइमसला किन्नेको घुइँचो (तस्वीरहरू)
तिहार नजिकिएसँगै पसलहरूमा घुइँचो बढेको छ । असन, इन्द्रचोकलगायत काठमाडौंका व्यापारिक स्थानहरूमा तिहारको सामान किन्नेहरूको घुइँचो बढेको हो ।
२४ कात्तिक, २०८०
1 min read
Share
तिहार नजिकिएसँगै झिलीमिली काठमाडौं (तस्वीरहरू)
तिहार नजिकिएसँगै काठमाडौंका सडक, मन्दिर तथा भवनहरू झिलीमिली बत्तीले सिंगारिएका छन् । त्यस्तै मन्दिर तथा चोकहरूमा पनि झिलीमिली बत्ती बलिरहेको देखिन्छ ।
२३ कात्तिक, २०८०
1 min read
Share
तिहारमा यसरी गरिँदै छ प्रधानमन्त्री कार्यालयको सिँगारपटार (तस्वीरहरू)
२१ कात्तिक, २०८०
1 min read
Share