सिंहदरबार कुरुप बनाउने लाजमर्दा दृश्यहरू (फाेटाे फिचर)मन्त्रालयको गेटनजिकै सडकपेटीमा सरकारी नम्बर प्लेट भएका सवारीसाधनहरू छरपस्ट रोकिएका देखिए पनि ट्राफिक प्रहरीकाे ध्यान त्यता कहिल्यै पुगेकाे पाइँदैन । २० असार, २०८१1 min read Share
नेकपा एसको महाधिवेशनस्थलमा मतदाता नामावलीमा नाम खोजिरहेका प्रतिनिधिहरू (फोटो फिचर) महाधिवेशनको पाँचौँ दिन चुनावको तयारी छ । एकातिर चुनावका लागि प्रक्रिया अगाडि बढिरहेको छ भने अर्कातर्फ नेतृत्वमा सहमतिको प्रयास पनि भइरहेको छ । २० असार, २०८१1 min read Share
सुरु भयाे एसकाे महाधिवेशन, सबै शीर्ष नेता पुग्दा ओली देखिएनन् (तस्वीरहरू)१६ असार, २०८१1 min read Share
भृकुटीमण्डपबाट प्रज्ञा भवन पुग्यो एकीकृत समाजवादीको महाधिवेशन र्याली (तस्वीरहरू)नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट सुरु हुँदै छ ।१६ असार, २०८१1 min read Share
१७ दिनदेखि अनशनरत रुबी खानकाे स्वास्थ्य जटिल (तस्वीरहरू)न्यायको माग गर्दै १७ दिनदेखि आमरण अनशनमा बसेकी अभियन्ता रुबी खानकाे स्वास्थ्य अवस्था बिग्रेकाे छ ।९ असार, २०८१1 min read Share
सडकमा एमालेनिकट युवा संघको बालेनविरुद्ध नारा–से नो टु ड्रग्स (तस्वीरहरू) प्ले कार्डहरूमा से नो टु ड्रग्स, एक दुई खिल्ली नसाको भरमा, गुण्डाराज चलेको छ काठमाडौं शहरमा जस्त नाराहरू लेखिएको थियो । ८ असार, २०८१1 min read Share
काठमाडाैंमा पनि बढ्याे गर्मी, जनावर र चराचुरुङ्गीहरू पनि प्रभावित (फोटोफिचर)काठमाडौंमा हिजो मंगलबार राति पानी परे पनि आज बुधबार घाम लागेसँगै गर्मी ह्वात्तै बढैको छ ।५ असार, २०८१1 min read Share
संसद सचिवालयका कर्मचारी आन्दोलित, कालो पट्टी बाँधेर गरे प्रदर्शन (तस्वीरहरू)संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले आज कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।५ असार, २०८१1 min read Share
कबाड व्यवसायीद्वारा काठमाडाैं महानगर घेराउ, प्रहरीसँग झडप हुँदा केही घाइते (तस्वीरहरू)कबाड व्यवसायीहरूले काठमाडाैं महानगरपालिकाकाे कार्यालय घेराउ गरेका छन् ।४ असार, २०८१1 min read Share
ट्याङ्करचालकको आन्दोलनले इन्धन अभाव, काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा लामो लाइन (तस्वीरहरू)३ असार, २०८१1 min read Share
सानो गौचरनबाट नेपालको खेल हेरिरहेका समर्थकहरू बंगलादेशको जितसँगै स्तब्ध (तस्वीरहरू)३ असार, २०८१1 min read Share
काठमाडौंमा यसरी मनाइयो बकर इद (तस्वीरहरू)आज काठमाडौंलगायत मुलुकभरका मुस्लिम समुदायले बकर इद (अल–अजहा) मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाएका हुन् ।३ असार, २०८१1 min read Share
बालेनलाई छोटे राजा भन्दै कबाडी व्यवसायीको प्रदर्शन काठमाडौंमा आइतबार कबाडी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई उनीहरूले छोटे राजाको संज्ञा दिएका छन् । २ असार, २०८१1 min read Share
दक्षिण अफ्रिकाविरुद्ध नेपालको खेल हेर्न सानो गौचरणमा लागेको भिड (फोटो फिचर)रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएपछि भने नेपाली समर्थकहरू निरास भएका थिए । १ असार, २०८१1 min read Share
सात दिनदेखि अनशनरत रुवी खानकाे स्वास्थ्य बिग्रियाे, वीर अस्पतालमा भर्ना (फोटो फिचर)सात दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुवी खानकाे स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएकाे छ ।३१ जेठ, २०८१1 min read Share