दुई दिनको अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदी खोलाहरूमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । अहिले नदीहरूमा बाढी कम भएसँगै ती नदीहरूले पुर्याएका क्षतिका चिह्नहरू देखिन थालेका छन् ।
मध्य उपत्यका भएर बग्ने बागमती नदीमा बाढी कम भएपछि त्यसले पुर्याएका क्षतिका दृश्यहरू देखिन थालेका छन् । बागमतीका किनाराहरू अहिले क्षतिका साक्षी बनेका छन् ।










प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ १५:४३