राप्रपाको चियापनमा नेतादेखि कलाकारको घुइँचो (तस्वीरहरू) कार्यक्रममा गायक ढकालले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् बोलको राष्ट्रिय गीत गाएका थिए । कार्यक्रममा नेता रावल आउँदा उनको पक्षमा नारावाजीसमेत भएको थियो ।२७ पुस, २०८१1 min read Share
पृथ्वी जयन्तीका अवसरमा राप्रपाको र्याली, दरबारमार्गदेखि सिंहदरबारसम्म (तस्वीरहरू)दरबारमार्गबाट सुरु भएको र्याली पृथ्वीनारायणको सालिकको भएको ठाउँ सिंहदरबारको पश्चिम गेटअगाडि पुगेर सकिएको थियो ।२७ पुस, २०८१1 min read Share
बबरमहलमा 'मुस्ताङ नोस्टाल्जिया' फोटो प्रदर्शनी (तस्वीरहरू)काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी भइरहेको छ । भक्तपुरका किशोर कायस्थले खिचेका तस्वीरहरू प्रदर्शनीमा राखिएको छ ।२३ पुस, २०८१1 min read Share
बलेफीमा व्हाइट वाटर र्याफ्टिङ च्यालेन्ज (फोटो फिचर) सिन्धुपाल्चोकस्थित बलेफी नदीमा शनिबार हिमालयन व्हाइट वाटर र्याफ्टिङ च्यालेन्ज प्रतियोगिताको आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजको आयोजनामा यो प्रतियोगिता गरिएको हो ।२० पुस, २०८१1 min read Share
अक्सिजनबिना १४ वटै हिमाल आरोहण गर्ने मिङ्मा ग्याल्जे शेर्पालाई भव्य स्वागत (फोटो फिचर)१९ पुस, २०८१1 min read Share
वसन्तपुरमा यसरी मनाइयो १२औँ नेपाली टोपी दिवस (फोटो फिचर)काठमाडौंको वसन्तपुरका एक कार्यक्रम गरी १२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालले यो दिवस मनाएको हो ।१७ पुस, २०८१1 min read Share
टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्वीरहरू)आज झाँकीसहितको र्याली टुँडिखेलमा पुगेसँगै ल्होसारको रौनक थपिएको छ । आज गुरुङ समुदायले गरुड वर्षलाई बिदा गर्दै सर्प वर्षलाई स्वागत गरका छन् ।१५ पुस, २०८१1 min read Share
पाटे बाघका थरीथरी पाेज (तस्वीरहरू)ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्रमुख आकर्षणको केन्द्र पाटे बाघ हो । बाघ हेर्न चिडियाखानामा अवलोकनकर्ताहरूको घुइँचो नै लाग्छ ।१४ पुस, २०८१1 min read Share
७० वटा हात्तीलाई गराइयो भोजन (फोटो फिचर) महोत्सवका क्रममा राप्ती नदीमा डुंगा रेस पनि गराइएको थियो । यस्तै हात्ती सौन्दर्य प्रतियोगिता र पेनाल्टी सुटआउट पनि गरिएको थियो । १३ पुस, २०८१1 min read Share
पेनाल्टी सुटआउटमा वसन्तकलीको दुई गोल (तस्वीरहरू)हात्तीले गोल गरेको रोचक खेल हेर्न पर्यटकहरूको घुइँचो लागेको छ । शुक्रबारको पेनाल्टी सुटआउटमा बसन्तकली हात्तीबाट दुई गोल भएको छ । सुटआउटमा ८ टिमले सहभागिता जनाएका छन् । १२ पुस, २०८१1 min read Share
सौराहाको हात्ती महोत्सवमा जे देखियो (फोटो फिचर)चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । आज सुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ । र्याली झाँकी तथा शोभायात्रासहित सौराहाको परिक्रमा गरी महोत्सव सुरु गरिएको हो ।११ पुस, २०८१1 min read Share
एनपीएलको फाइनल हेर्न बिहानैदेखि घुइँचो (फोटो फिचर) फाइनल खेलमा दर्शकको ठूलो उपस्थिति हुने अनुमान छ । अनुमानअनुसारै बिहानैदेखि दर्शकहरूको घुइँचो लागको छ । ६ पुस, २०८१2 min read Share