लगातारको झरीले काठमाडौंको जनजीवन प्रभावित (फोटो फिचर)गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ ।११ असोज, २०८१2 min read Share
न्यायपरिषद् नियामवली संशोधनको विरोधमा बार एसोसिएसनको प्रदर्शननेपाल बार एसोसिएसनले न्यायपरिषद् नियामवली संशोधनको विरोधमा प्रदर्शन गरेको छ ।९ असोज, २०८१1 min read Share
ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा यसरी गरियो स्वागत (फोटो फिचर)चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर गुरुङ मंगलबार स्वदेश फर्किएकी हुन् ।८ असोज, २०८१1 min read Share
फुटपाथ विस्तार भएपछिको न्युराेड (तस्वीरहरू)काठमाडाैंको न्युराेडमा फुटपाथ विस्तार भएपछि आवागमनमा सहज भएको छ ।६ असोज, २०८१1 min read Share
अशन पुर्याइयो कुमारीको रथ (फोटो फिचर) कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ । बसन्तपुरबाट रथ अशन पुर्याइएको हो ।५ असोज, २०८१1 min read Share
१४ वर्षपछि लुम्बिनीलाई फर्केर हेर्दा१४ वर्षअघि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने अवसर मिलेको थियो । त्यतिबेला मायादेवी मन्दिरभित्रको तस्वीर खिच्न मनाही थिएन । अहिले भने मन्दिरभित्रको तस्वीर खिच्न निषेध गरिएको छ ।५ असोज, २०८१2 min read Share
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (फोटो फिचर)प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् ।४ असोज, २०८१2 min read Share
दरबारमार्गस्थित नेसनल डे कन्सर्टमा थामी नसक्नु भिड (फोटो फिचर) संविधान दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिएको छ ।३ असोज, २०८१1 min read Share
आहा ! धरहराबाट देखिएको काठमाडौं (फोटो फिचर) संविधान दिवसका अवसरमा सरकारले बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा चढ्न खुला गरेको छ ।३ असोज, २०८१1 min read Share
दरबारमार्ग ठप्प (फोटो फिचर)बिहीबार साँझ नारायणहिटी दरबारअगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगायत काम भइरहेका छन् । २ असोज, २०८१1 min read Share
बालेन अनुपस्थित इन्द्रजात्रामा जे देखियो (फोटो फिचर)इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने अनुपस्थित थिए ।१ असोज, २०८१2 min read Share
यसरी मनाइयो विश्वकर्मा पूजा (तस्वीरहरू)प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्माको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।१ असोज, २०८१1 min read Share
इन्द्रजात्राको दोस्रो दिन: कुमारी पूजामा जे देखियो (फोटो फिचर)राजा जयप्रकाश मल्लको पालाबाट सुरु भएको कुमारी पूजा गर्दा राष्ट्रको रक्षा हुने जनविश्वास रहेको छ । ३१ भदौ, २०८१1 min read Share
ध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु भयो इन्द्रजात्राआज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदै छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।३० भदौ, २०८१1 min read Share
... १४ वर्षअघिको इन्द्रजात्रा (फोटो फिचर)२०७२ को भूकम्प जानुअघिको इन्द्रजात्रा कस्तो थियो ? बसन्तपुरका संरचनाहरूमा कसरी मनाइन्थ्यो ? त्यसबारे आज तपाईंलाई हामी तस्वीरका माध्यमबाट १४ वर्षअघिको इन्द्रजात्रा देखाउँछौँ ।२९ भदौ, २०८१2 min read Share
१३ वर्षअघि जुम्लादेखि रारासम्मको पैदलयात्रा (फोटो फिचर)१३ वर्षअघिको कुरा हो । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन क्षेत्रमा काम गर्ने एक संस्थाले जुम्ला र राराको तस्वीर खिच्न प्रस्ताव गर्यो ।२२ भदौ, २०८१3 min read Share
ब्लु डायमन्ड सोसाइटीले यसरी मनायो तीज (फोटो फिचर)यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएकाहरूको समूह ‘ब्लु डायमन्ड सोसाइटी’ले काठमाडौंमा हरितालिका तीज मनाएको छ ।२१ भदौ, २०८१1 min read Share