काठमाडौंमा माओवादी केन्द्रको सरकारविरोधी प्रदर्शन (फोटो फिचर) प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पहिलोपटक ओली सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ ।१० कात्तिक, २०८१1 min read Share
भोलिदेखि चिडियाखानामा हिउँचितुवा सर्वसाधारणले पनि हेर्न पाउने माेरङको उर्लावारीमा गत वर्ष माघमा फेला परेको हिउँचितुवा ललितपुरस्थित जावलाखेल चिडियाखानामा सर्वसाधारणले पनि हेर्न पाउने गरी राखिएको छ ।९ कात्तिक, २०८१1 min read Share
फूलैफूलमा झुम्मिए फूलप्रेमीहरू (फोटो फिचर)ललितपुरको जावलाखेल खेल मैदानमा बिहीबारदेखि तिहारलक्षित पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले '१७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१' नामक पुष्प मेला आयोजना गरेको हो ।८ कात्तिक, २०८१1 min read Share
गुण्डुका पुष्प व्यवसायीलाई माला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)दसैँ सकिएलगत्तै अर्को ठूलो पर्व तिहार आउनै लागेको छ । तिहारका लागि आवश्यक सामग्रीको जोहो गर्ने तयारी सुरु भइसकेको छ ।७ कात्तिक, २०८१1 min read Share
अभियन्ता रुबी खानलाई प्रहरीले पक्राउ गर्यो बाँकेकी निर्मला कुर्मीका हत्यारामाथि कारबाही हुनुपर्ने माग राखी लगातार काठमाडौंमा आन्दोलन गर्दै आएकी रुबी खानसहित अभियन्तालाई प्रहरीले आइतबार साँझ माइतीघर मण्डलाबाट पक्राउ गरेको हो ।४ कात्तिक, २०८१1 min read Share
सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा प्रदर्शन (तस्वीरहरू) ३ कात्तिक, २०८१1 min read Share
अभियन्ता रुवि खान फेरि पक्राउ (तस्वीरहरू)खानसहितका अभियन्ताहरू बुधबार माइतीघरबाट सिंहदरबारतर्फ जाने क्रममा पक्राउ परेका हुन् । ३० असोज, २०८१1 min read Share
कीर्तिमानी आरोहीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)कीर्तिमानी आरोहीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । सोमबार उनीहरू विमानस्थल आइपुग्दा स्वागत गरिएको हो ।२८ असोज, २०८१2 min read Share
पशुपतिमा देवी विसर्जन गर्दा जे देखियो...बडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा आयोजित ‘सत्रौँ नवरात्री महा–महोत्सव’ समापन भएको छ ।२७ असोज, २०८१1 min read Share
पाशुपत क्षेत्रमा यसरी मनाइँदै छ दसैँ (फोटो फिचर)पशुपतिनाथ क्षेत्रमा तराई मूलका बासिन्दाहरूले धुमधामका साथ दसैँ मनाएका छन् । उनीहरूले दुर्गामाताको मूर्ति सजाएर धुमधामपूर्वक दसैँ मनाएका हुन् ।२६ असोज, २०८१1 min read Share
दुलहीझैँ श्रृंगारिएको मैतीदेवी मन्दिर, भक्तजनको अचाक्ली भिड (तस्वीरहरू)२५ असोज, २०८१1 min read Share
वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यो मन्दिर वर्षको एक दिन अर्थात् बडादसैँको नवमीमा मात्र खुल्ने गर्दछ ।२५ असोज, २०८१1 min read Share