दशरथ रङ्गशालाको भित्तामा कलाकारहरूको कारिगरी (तस्वीरहरू)काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा कलाकारहरूले रङ्गशालाको सडकपेटीको भित्तामा चित्र कोरिरहेका हुन् ।९ मंसिर, २०८१1 min read Share
सुरु भयो दरबारमार्गमा एमालेको जागरण सभा (तस्वीरहरू)सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको जागरण सभा सुरु भएको छ ।७ मंसिर, २०८१1 min read Share
यस्तो छ एमालेको सभा हुन लागेको दरबारमार्ग (तस्वीरहरू)नेकपा (एमाले) ले आज दरबारमार्गमा 'जागरणसभा' आयोजना गरेको छ । सभाका लागि भद्रकालीलगायतका स्थानबाट र्याली निकालिने एमालेले जनाएको छ ।७ मंसिर, २०८१1 min read Share
काठमाडाैंमा बालबालिकाले बनाएका चित्रहरूको प्रदर्शनी (तस्वीरहरू)विश्व बाल दिवसको सन्दर्भ पारेर बिहीबारदेखि काठमाडाैंको बबरमहलस्थित कला परिषद्मा तीन दिने 'रङ्गीन सपनाहरू' नामक चित्रकला प्रदर्शनी सुरु भएको छ ।६ मंसिर, २०८१1 min read Share
एनपीएलका लागि तयार हुँदै छ कीर्तिपुर मैदान (तस्वीरहरू)कीर्तिपुर मैदानमा अहिले मैदान सुधारका साथै अन्य संरचना निर्माणको काम धमाधम भइरहेको छ । ६ मंसिर, २०८१6 min read Share
सहकारीपीडितको प्रदर्शनमा प्रहरीको बल प्रयाेग, केही घाइते (तस्वीरहरू)काठमाडाैंमा सहकारीपीडितले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । माइतीघरबाट बानेश्वरतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले राेक्न खोज्दा सामान्य झडप भएको हो । ५ मंसिर, २०८१1 min read Share
काठमाडाैं आइपुगे भारतका स्थल सेनाध्यक्ष (तस्वीरहरू)भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका सिलसिलामा काठमाडाैं आइपुगेका छन् ।प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा एका हुन् । ५ मंसिर, २०८१1 min read Share
पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइ (तस्वीरहरू)पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।३ मंसिर, २०८१1 min read Share
श्रद्धाञ्जलिका लागि सानो गौचरण पुर्याइयो पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर (तस्वीरहरू)पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरण लगिएको छ ।३ मंसिर, २०८१1 min read Share
यस्तो देखियो कीर्तिपुरको चुनावी रौनक (तस्वीरहरू)यही १६ मंसिरमा स्थानीय तहको उपचुनाव हुँदै छ । निर्वाचन आयोगले उक्त उपचुनावका लागि आज उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ ।२ मंसिर, २०८१1 min read Share
विश्वकपमा छनोट हुन सफल यू- १९ महिला टिमलाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)२९ कात्तिक, २०८१2 min read Share
पशुपतिमा आरती हेर्नेहरूको घुइँचो (तस्वीरहरू)पशुपतिमा हरेक दिन आरती हेर्न मानिसहरूको भिड लाग्ने गरे पनि मगलबार घुइँचो बढेको थियो । २७ कात्तिक, २०८१1 min read Share
हरिबोधिनी एकादशी : बूढानीलकण्ठको नारायणस्थानमा भक्तजनको भिड (तस्वीरहरू)हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा काठमाडाैंको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागको छ ।२७ कात्तिक, २०८१1 min read Share
गाजामा नरसंहार राेक्न माग गर्दै काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)इजरायलले गाजामा प्यालिस्टिनीहरूमाथि नरसंहार गरिरहेको भन्दै काठमाडाैंमा विराेध प्रदर्शन गरिएको छ ।२६ कात्तिक, २०८१1 min read Share
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान (तस्वीरहरू)राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । २५ कात्तिक, २०८१2 min read Share
काठमाडाैंको चाबहिलमा आगलागी, निभाउने प्रयास जारी (तस्वीरहरू)काठमाडाैंको चाबहिलस्थित एक घरमा आगलागी भएको छ । गोपीकृष्ण हलनजिकै रहेको घरमा आगलागी भएपछि अहिले निभाउने प्रयास भइरहेको छ ।२५ कात्तिक, २०८१1 min read Share
दिइयो उदाउँदो सूर्यलाई अर्घ्य, सकियो छठ (फोटो फिचर)आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँएपछि छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयमा गएर श्रद्धालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिए ।२३ कात्तिक, २०८१2 min read Share