दुईदिने नेपाल भ्रमणमा आएका कतारका राजाको यसरी भयो बिदाइ (तस्वीरहरू)कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।१२ वैशाख, २०८१1 min read Share
काठमाडाैं आइपुगे कतारका राजा, राष्ट्रपति पौडेलले गरे स्वागत (तस्वीरहरू)बंगलादेशबाट सिधै नेपाल आएका अमिरलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । ११ वैशाख, २०८१1 min read Share
कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्वीरहरू)कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ ।११ वैशाख, २०८१3 min read Share
शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याएको नेकपा स्थापना हीरक महोत्सव (तस्वीरहरू) सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सबै शीर्ष नेताहरू, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिए । १० वैशाख, २०८१1 min read Share
महाराजाकाे आहाराकाे जिम्मा ललितपुर महानगरले लियाे, चिडियाखानालाई विद्युतीय गाडी पनि सहयाेगललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई विद्युतीय सवारीसाधन सहयाेग गरेकाे छ । आज आयाेजित एक समाराेहकाबीच उक्त सवारीसाधन चिडियाखानालाई हस्तान्तरण गरिएकाे हाे । ७ वैशाख, २०८१1 min read Share
काठमाडाैंमा डाेरीकाे माध्यमबाट कला प्रदर्शन (फाेटाे फिचर)डोरीको माध्यमबाट कलाकार मनिषलाल श्रेष्ठले पाटनढोकाबाट पाटन दरबार स्क्वायरसम्म काठमाडौंको उचाइ रहेको १ हजार ३ सय ३६ मिटर लामो डोरी प्रदर्शन गरेका छन् ।६ वैशाख, २०८१1 min read Share
काठमाडाैंमा नेविसंघले जलायाे गृहमन्त्री लामिछानेकाे पुत्ला (तस्वीरहरू)नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गरेकाे छ । काठमाडाैंकाे आरआर क्याम्पसअगाडि नेविसंघले गृहमन्त्री लामिछानेकाे पुत्ला दहन गरेकाे हाे । ५ वैशाख, २०८१1 min read Share
पलेशाले यसरी उठाइन् ओलम्पिक टर्च (फोटो फिचर)गए राति भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा पलेशा गोवर्धन श्रेष्ठले ओलम्पिक टर्च बालेकी छन् ।५ वैशाख, २०८१1 min read Share
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (फाेटाे फिचर)सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज रथलाई असन पुर्याइएकाे छ । ४ वैशाख, २०८१1 min read Share
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन समाराेहमा जे देखियाे (तस्वीरहरू)१४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएकाे छ । मंगलबार एक समाराेहकाबीच प्रतियाेगिताकाे उद्घाटन गरिएकाे हाे । ४ वैशाख, २०८१1 min read Share
नयाँ थिमिमा यसरी मनाइयो सिन्दुर जात्रा (फोटो फिचर)विस्केट जात्राअन्तर्गत नयाँ वर्षको दोस्रो दिन मध्यपुर थिमीमा सिन्दुर जात्रा मनाइएको छ । जात्राको अवसरमा मूल देवता खटमा राखि धिमेवाजाका साथ चिराग बाली सिन्दुरे जाता मनाइने गरिन्छ ।२ वैशाख, २०८१1 min read Share
मनमाेहक चित्रले सिँगारिँदै छन् काठमाडौंका भित्ताहरू, तस्वीर खिच्नेहरूकाे घुइँचाे (फाेटाे फिचर)काठमाडाैंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् । सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेपाल ललितकलाका कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।३० चैत, २०८०1 min read Share
यसरी मनाइयो इद (तस्वीरहरू)देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । यो ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।२९ चैत, २०८०1 min read Share
राप्रपाकाे शक्ति प्रदर्शनमा जे देखियाेराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडाैंमा शक्ति प्रदर्शन गरेकाे छ । ४० बुँदे मागसहित राप्रपाले शक्ति प्रदर्शन गरेकाे हाे । प्रदर्शनका क्रममा केहीबेर प्रहरीसँग झडप भयाे ।२७ चैत, २०८०1 min read Share
राप्रपाले निषेधित क्षेत्र ताेडेपछि प्रहरीसँग झडप (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँथ झडप भएकाे छ ।२७ चैत, २०८०1 min read Share
भद्रकालीमा यातायात ठप्प, सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले भद्रकालीमा सवारीसाधनमा रोक लगाएको छ ।२७ चैत, २०८०1 min read Share