दसैँछेक जुरमुराएको ‘त्यो काठमाडौं’त्यो जुलुसको पछाडि जनसाधारणको ठूलो भिड थियो । जुलुसवाला राणाहरूलाई समातेर मोटरमा राखी सिंहदरबार लगेपछि राणा शासकहरूले आफ्नो लाजमर्नु क्रोधलाई जनसाधारणमाथि बजारे ।२५ असोज, २०७८11 min read Share
जब जवाहरलाललाई कालो झण्डा देखाउने योजना बन्योभारतका प्रधानमन्त्री जवाहरलाल नेहरू २००८ साल असारमा र भारतीय संसदीय प्रतिनिधिमण्डल २०११ साल जेठमा काठमाडौं आउँदा अवैध गरिएको नेपाल कम्युनिस्ट पार्टीको खुला संगठन जनअधिकार सुरक्षा समितिको नामबाट हामीहरूले नै यही लवजङ्गको टहरोको लप्टनको होटेलमा बसेर विरोध कार्यक्रम बनाई लागू गरेका थियौं ।१६ कात्तिक, २०७६ Share
जेलजीवनका चिसा दिन–रात२०११ सालपछि डिल्लीबजारस्थित लप्टनको होटेलमा कांंग्रेस र गोर्खा परिषद्माथिको प्रवेश ‘प्रतिबन्ध’ फुक्यो र त्यसपछि तिनका दोस्रो तहका नेताहरू पनि लोअर वा अपर हाउसमा चिया खान आउनुलाई आफ्नो इज्जत सम्झिन थाले ।९ कात्तिक, २०७६ Share
पाँच पैसामा एक गिलास चिया !यहीँको चिया खाँदै र यहाँको बौद्धिक मण्डलीमा सहभागी भएर त्यतिबेलाका डोटेली दुर्गाप्रसाद भण्डारी आज प्राज्ञिक डाक्टर भई साहित्य क्षेत्रका एक ख्यातिप्राप्त व्यक्ति भएका छन् ।२ कात्तिक, २०७६ Share
दसैंछेका जुर्मुराएको ‘त्यो काठमाडौं’काठमाडौंमा अन्योल, डर र सशस्त्र क्रान्तिको प्रारम्भ र अनिश्चितता व्याप्त भएको वातावरणबीच राणाशाहीविरोधी सशस्त्र क्रान्ति पनि विभिन्न ठाउँबाट एकैसाथ शुरू भयो । यसमा प्रमुख स्थान वीरगञ्ज थियो ।१८ असोज, २०७६ Share
जुन दिन कांग्रेसले राणाविरुद्ध सशस्त्र विद्रोहको आह्वान गर्यो२००७ सालको कात्तिकमा पञ्चकको पाँचदिने जुवा फुकेको एक दिन कात्तिक २५ गते साँझपख एक्कासि हवाई जहाज उडेको आवाज सुनियो र त्यसको लगत्तै मुट्ठाका मुट्ठा पर्चाहरू माथि आकाशबाट टोलटोलमा छरिए ।११ असोज, २०७६ Share
विश्वेश्वरदेखि देवकोटासम्मको चिया जक्सनमहाकवि लक्ष्मीप्रसाद देवकोटा पनि दिउँसो खाजा खान आइरहन्थे । वास्तवमा देवकोटाज्यू नै त्यस्तो जमघटका विशिष्ट व्यक्ति हुन्थे । तिनताका नेपाल भाषा प्रकाशिनी समितिमा वर्षको बाह्रसय रुपियाँँको खान्गी बराबरको जागीर खाने, त्यत्रो ठूलो रकमको जागीर खाने देवकोटा त विस्तारै–विस्तारै राजनीतिमा र पछि त क्रान्तिकै बिगुल फुक्नमा लागेका थिए ।४ असोज, २०७६ Share