जथाभावी एसिड राख्नाले बालकको ज्यान गयाे, कारबाही राेक्न प्रहरी र गाउँपालिका अध्यक्षकाे मिलेमताेउपचार खर्च तिर्ने सहमतिपत्रका मस्यौदाकारसमेत रहेका गाउँपालिका अध्यक्ष ‘गाउँघरको कुरा गाउँघरमै मिलाउनुपर्छ’ भन्दै आफन्तलाई फकाउने प्रयासमा लागेका छन् । जथाभावी एसिड राख्ने दूध संकलन केन्द्रका संचालक केसी फोन बन्द गरेर सम्पर्कविहीन भएका छन्२३ पुस, २०७७8 min read Share
एसिडले बालकको मृत्यु, घटना लुकाउन गाउँपालिका र प्रहरीकाे प्रपञ्च (विस्तृत रिपाेर्ट केहीबेरमा)बालकको मृत्युपछि पीडित परिवारलाई गाँउपालिका अध्यक्ष र प्रहरीले घटनालाई गोप्य रुपमा मिलाउन खोजेको खुलेको छ२३ पुस, २०७७1 min read Share
शिलापत्र समाचार प्रभाव : ‘भ्वाइस अफ दि फिट्स’मा प्रहरीकाे छापाप्रहरीले ललितपुरको गोदावरीस्थित ‘भ्वाइस अफ दि फिट्स’ नामक संस्थामा छापा मारेको छ७ भदौ, २०७६ Share
सरकारको आँखा छल्दै नवजात शिशुको अवैध लेनदेनललितपुर, गोदावरी नगरपालिकामा रहेको ‘भ्रुणको आवाज’ नामक संस्थाको घरमा १३ जना महिलाले बच्चा जन्माएका छन्२ भदौ, २०७६ Share
गर्भ संरक्षणका नाममा गैरकानूनी धन्दा ?शिलापत्र एक्सक्लुसिभ !अधिवक्ता दाहालका अनुसार कसैले पनि शिशु अंगीकरणका लागि सम्पर्क कार्यालय खोल्न पाउँदैन । उनी भन्छिन्, ‘शिशु अंगीकरण कार्यालय खोलेर के बच्चाहरूको व्यापार गर्न खोजेको हो ? बच्चाहरूको पसल थाप्न खोजेको हो ?’२९ साउन, २०७६ Share
रहस्यमयी घरको चर्च कनेक्सनक्रिस्चियन समुदायलाई आफ्नो पक्षमा पार्न राईले सन् २०१० मा देशभरका विभिन्न चर्चमा ‘गर्भपतनको विरोधमा चर्चको मौनता तोडौं’ लेखिएको पर्चा पनि बाँडे२४ साउन, २०७६ Share
जन्मनेबित्तिकै बच्चा छोडेर कहाँ जान्छन् आमा ?जबर्जस्ती करणी, हाडनाता करणी अथवा महिलाले सन्तान जन्माउन नचाहेमा गर्भपतन गराउन पाउने भन्दै सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएको छ२१ साउन, २०७६ Share
बच्चा जन्माउने घर तर अस्पताल होइनशिलापत्र एक्सक्लुसिभ...!सबैभन्दा पहिले गर्भवती युवती तथा महिलालाई सीपमूलक तालिम सिकाउने भन्दै यहाँ ल्याइन्छ । युवतीको छरछिमेक मात्रै होइन, यहाँ पनि वरपर पनि कसैले सोधिहालेमा तालिम लिन आएको भनिन्छ१९ साउन, २०७६ Share