संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले शव उठाउन मानेनन्
गुल्मी मदाने गाउँपालिका-८ पुर्कोटदहका कोराना भाइरस संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएपछि परिवारका सदस्यले सरकारसँग उचित क्षतिपूर्ति माग गरेका छन्
८ जेठ, २०७७
Share
सरकारको बेवास्तापछि संक्रमित बोकेका एम्बुलेन्स चालक आफैँ पुगे स्वास्थ्य केन्द्र
उनले कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको कार्य गैरजिम्मेवार भएको समेत बताए
८ जेठ, २०७७
Share
संक्रमितको मृत्यु हुँदासमेत एम्बुलेन्स चालकको कोरोना परीक्षण गरिएन
गुल्मी मदाने गाउँपालिका-६, पुर्कोट दहका ४१ वर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु हुँदासमेत उनलाई अस्पतालमा ल्याउने एम्बुलेन्स चालकको अहिलेसम्म खोजी भएको छैन
८ जेठ, २०७७
Share
कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना पुष्टि
आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ
७ जेठ, २०७७
Share
काेराेना संक्रमितलाई नेपालगञ्ज ल्याउन खोज्दा स्थानीयको विरोध
कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् ।
७ जेठ, २०७७
Share
कपिलवस्तुमा फेरि क्वारेन्टाइनबाट भागे स्थानीय
१५ दिन क्वारेन्टाइनमा बसेका कपिलवस्तु यसोधरा गाउँपालिका–६ का नागरिक आरडीटी नगरेको भन्दै क्वारेन्टाइनबाट भागेका छन् । क्वारेन्टाइनको बसाई अवधि पूरा गरेकाहरूलाई आरडीटी टेष्ट गरेर घर फर्काउने गरेकोमा किटको अभाव भएपछि उनीहरूको परीक्षण हुन सकेको छैन् ।
६ जेठ, २०७७
Share
कोरोना संक्रमितले भरिए प्रदेश ५ का अस्पताल, व्यवस्थापन गर्न चुनौती
दिनहुँ कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश ५ मा संक्रमितको व्यवस्थापन चुनौती बनेको छ । आज मात्र यो प्रदेशमा ४७ जना संक्रमित थप भएसँगै प्रदेशमा संक्रमित हुनेको संख्या १ सय ५९ पुगेको छ । जसमध्ये १ जना रुपन्देही कोटइमाइका युवा निको भएर घर फर्केका छन् भने बाँके नरैनापुरका २५ वर्षीय युवकको ज्यान गएको छ ।
५ जेठ, २०७७
Share
गुल्मीका संक्रमित उपचाररत अस्पताल सिल
गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचाररत् अस्पताल सिल गरिएको छ
५ जेठ, २०७७
Share
गुल्मीमा पनि देखियो कोरोना, मदानेका संक्रमित गाउँमै थिए
प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ
५ जेठ, २०७७
Share
खानाको व्यवस्था राम्रो नभएपछि कपिलवस्तुका ४५ जना क्वारेन्टाइनबाट भागे
प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका–८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।
४ जेठ, २०७७
Share
बाँकेका युवामा लक्षण नै थिएन, २ पटक बान्ता गरेलगत्तै गयो ज्यान
२ साता पैदल हिँडेर आएका उनमा केही लक्षण नदेखिएको तर बिहान एक्कासि बान्ता गरेपछि उनलाई थप उपचारमा लैजान लाग्दै गर्दा मृत्यु भएको नरैनापुर गाउँपालिका–५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताए
४ जेठ, २०७७
Share
संक्रमितको सेवा गर्न 'गो-कोरोना रोबोट' बनाए बुटवलका जुम्ल्याहा दाजुभाइले
१ महिनाको मेहेनतमा बनाएको यो गो-कोरोना रोबोटले आइसोलेसनमा कोरोना संक्रमण देखिएका बिरामीलाई आवश्यक खाना, औषधि, सेनिट्राइजरलगायतका वस्तु पुर्याउन सक्छ
३ जेठ, २०७७
Share
होटलले अस्पताललाई फोन गरेर भन्यो : स्वास्थ्यकर्मी बस्दै आएको कोठा खाली गर्नू
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी होटलमा बसेपछि होटलनजिकका स्थानीयले विरोध गरेका छन् । भैरहवाको भीम अस्पतालमा कार्यरत नर्सहरू बस्दै आएकोमा होटल नजिकका स्थानीयले विरोध गरेका हुन्
२ जेठ, २०७७
Share
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो
प्रदेश-५ का कोनाना संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबार विहान सार्वजनिक भएको संक्रमणमा बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएसँगै यो प्रदेशमा कुल संक्रमितको संख्या १ सय २ पुगेको हो ।
२ जेठ, २०७७
Share
कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट, यसरी गरिँदै छ खर्च
कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश-५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ
१ जेठ, २०७७
Share
प्रदेश ५ का ९२ संक्रमितको उपचार कहाँ र कसरी हुँदै छ ?
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ जना रहेका छन् । रूपन्देहीका ११ र कपिलवस्तुका २५ जना अहिले त्यहाँ रहेका छन् । ५ बेडको आईसीयूसमेत यस अस्पतालमा उपलब्ध छ
१ जेठ, २०७७
Share
कपिलवस्तुमा ३ सुरक्षाकर्मीलाई पनि देखियो कोरोना
कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुमा थप ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
३१ वैशाख, २०७७
Share
रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण
आज कोरोना पुष्टि भएका रुपन्देहीका १२ संक्रमित लुकेर नेपाल प्रवेश गरेको खुलेको छ । आज पुष्टि भएकाहरूमध्ये १० जना गैडहवा गाउँपालिकाका हुन् । बाँकी २ जनाको भने ठेगाना खुल्न सकेको छैन । उनीरूहको भी अस्पतालमा उपचार भइरहेको छ ।
३१ वैशाख, २०७७
Share
बेलहिया नाकामा रोकिएका ५ सय १० नेपालीको उद्धार
नेपाल-भारत सीमा क्षेत्र बेलहियामा लकडाउनका कारण अलपत्र परेका नेपालीहरूलाई आज उद्धार गरिएको छ । भारतका विभिन्न ठाउँबाट आएर सिमा क्षेत्रको क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई आज उद्धार गरिएको हो । उनीहरू सबै भारतीय क्वारेन्टाइनमा २१ दिन बसेका थिए ।
३१ वैशाख, २०७७
Share