निजी विद्यालयलाई चूनौति दिँदै रत्नराज्यअधिकांश सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा विद्यालयहरु नै ‘मर्ज’ को अवस्थामा पुग्दा रत्नराज्यमा भने विद्यार्थीको चाप थेगिनसक्नुको छ । रत्नराज्य माविमा अहिले २२ सय विद्यार्थी पढिरहेका छन् ।२५ फागुन, २०७५ Share
पाँच घण्टादेखि लाइनमा भक्तमन्दिर दर्शन गरेर फर्किएकी एक महिलाले भनिन्, ‘भित्र पुग्न पाँच घण्टा लाग्यो । मन्दिर पुगियो भनेर पनि के खुसी हुनु ? ढोकानेर पुग्ने वित्तिकै सुरक्षाकर्मीहरुले छिटो छिटो जानु भन्दै ठेल्न थाले । राम्ररी पनि दर्शन गर्न पाईएन ।’२१ फागुन, २०७५ Share
कसले देला वीरसिंहलाई एक लाख ?‘सत्य निरुपण तथा छानमिन आयोगले पनि न्याय दिन्छु भन्दै क्षतिपुर्तिको लागि पहल गरेको बताउँछ तर मलाई कुनै क्षतिपुर्ति चाँहिदैन । मलाई छोरा भए पुग्छ,’ उनी भन्छन्, ‘न्याय पैसा होईन छोरा हो । ’१३ फागुन, २०७५ Share
सारीबाट बदलिएका नारीकिरोशीहरू यौनशिक्षा, किशोरावस्थाको शारीरिक परिवर्तन र त्यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावहरूका बारेमा खुलेर कुरा गर्न सक्ने भएका छन् ।१२ फागुन, २०७५ Share
ब्राण्डेड शहर, लोकल रहरनेपाली मात्रै होइन, विदेशी नागरिक पनि नेपालका स्थानीय (लोकल) खाद्यान्न किन्न यसरी जम्मा हुने गरेका छन् । जसरी जुम्लाको स्थानीय मार्सी चामलको चर्चा देशभर फैलियो ।९ फागुन, २०७५ Share
शहरमा जेष्ठ नागरिकलाई सास्तीउपत्यकामा बढ्दो सवारी चापसँगै पर्याप्त जेब्राक्रस नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । त्रिचन्द्रअघि सास्ती व्यहोेर्ने यी वृद्धा प्रतिनिधि पात्र मात्र हुन । विशेषगरी वृद्धवृद्धाका लागि राजधानीका सडक मनोरोगको साधन बन्दैछन् । ६ फागुन, २०७५ Share
महिनावारी, महिला ट्राफिक प्रहरी र सडकका सास्तीमहिनावारी हुँदा कति महिलालाई साह्रै पीडा हुन्छ, त्यसैले उनीहरु कार्यालयमा बिदा माग्न सक्छन् । तर महिनावारीको लामो बिदा लिएमा महिलाले अवसर गुमाउन सक्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्तकुमार पन्त बताउँछन् ।५ फागुन, २०७५ Share
मैले जीवनमा धेरैलाई प्रेम गरेँः तुलसी दिवसएक जना थिइन् उनले मलाई निकै प्रेम गर्छिन् भन्ने थाहा पाएपछि चाहिँ मैलै उनलाई बोलाएर प्रेम प्रस्ताव राखे । मैले प्रेमका लागि कुनै भ्यालेनटाइन कुरिरहन परेन र न त कुनै प्रकारको गुलाब र चकलेट बाँड्नु पर्यो ।३ फागुन, २०७५ Share
प्रेम हो, निस्वार्थ हुन्छसमय बदलिएको छ । फेरिएको छ सन्दर्भ र प्रेम पनि । आजकाल धेरैजस्तो किशोर किशोरीको माया पनि बिक्छ, गुलाबको थुंगासँगै । अनि गुलाबभन्दा छिटो ओइलाउँछन् सम्बन्धहरू ।३ फागुन, २०७५ Share