६० हजार कर्मचारी व्यवस्थापनमा अन्योलकर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झण्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ२८ भदौ, २०७६ Share
काठमाडौंमै सुत्केरी महिलाले बिदा पाइनन्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षिकालाई सुत्केरी बिदा नदिएर कानुन नमान्ने र महिलालाई हेप्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन्२७ भदौ, २०७६ Share
सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धनसरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन२७ भदौ, २०७६ Share
चीनको प्राथमिकतामा छैन केरुङ–काठमाडौं रेलछिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्षभित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ२७ भदौ, २०७६ Share
भ्रष्टाचारमा शून्य सहनशीलताको बाटोमा सेनानेपाली सेनालाई भ्रष्टाचार मुक्त र संगठनलाई अझै विश्वसनीय बनाउन भन्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक इतिहासमै पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्२५ भदौ, २०७६ Share
उपनिर्वाचनमा ४ लाख ४७ हजार मतदातानिर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ२५ भदौ, २०७६ Share
१ हजार ३५७ विदेशी अपराधी फरारनेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको छ । यसरी फरार हुने सूचीमा भारत, चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ ।२४ भदौ, २०७६ Share
डेंगु संक्रमण : नआत्तिन चिकित्सकको आग्रहडेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन्२४ भदौ, २०७६ Share
आजदेखि काठमाडौंमा विद्युतीय बससुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो। कम्पनीले तत्काल नै सातवटा बसमार्फत सेवा सुरु गर्ने जनाएको छ।२३ भदौ, २०७६ Share
‘कार्यालय समयमा ट्रेड युनियनका सबै गतिविधिमाथि प्रतिबन्ध’कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था गर्न लागिएको हो।२३ भदौ, २०७६ Share
सरकारको हेपाइमा १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनीसरकारले पुनर्स्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनीहरू हेपाइमा परेका छन्।२२ भदौ, २०७६ Share
८६ हजार कर्मचारीमा कोही छैनन् ‘सुपरस्टार’?सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ। तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन्।२२ भदौ, २०७६ Share
विवादित मठाधीशको जग्गा खोज्दै गुठी संस्थानगुठी संस्थानले मठाधीश वैष्णवले व्यवस्थापन गर्दै आएका विभिन्न जिल्लाका गुठी जग्गा तथा उनका नाममा दर्ता भएका जग्गाको किनबेचमा संस्थानको सहमति लिनुपर्ने गरी रोक्का राखेको छ भने बाँकी जग्गा पत्ता लगाउने अभियान थालेको हो।२२ भदौ, २०७६ Share
इच्छामरणलाई वैधानिकता दिन नसकिने सर्वाेच्चको ठहरसर्वोच्चले समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने ठहर गरेको हो।२२ भदौ, २०७६ Share
नयाँ स्वरूपमा मानव बेचबिखन तथा ओसारपसार‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’२१ भदौ, २०७६ Share
सहसचिव र उपसचिवको खुला परीक्षामा भित्रकालाई बन्देजसो पदमा बाहिरका व्यक्तिहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा सांसदहरू एकमत देखिएका छन्।२१ भदौ, २०७६ Share
डेंगु भयावह, राजधानी काठमाडौं नै उच्च जोखिममाडेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ।२० भदौ, २०७६ Share