गैरन्यायिक हत्याको छानबिनमा अलमलराष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन्९ असोज, २०७६ Share
नेपालमा सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी !चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च स्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ९ असोज, २०७६ Share
चीनले बीआरआईमा नेपालको थप प्रतिबद्धता खोज्न सक्नेनेपाल भ्रमणमा आउने तयारी गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)लाई थप जोड दिन सक्ने बुझिएको छ८ असोज, २०७६ Share
६०७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनसरकारले सामुदायिक वन उपभोक्ता समूहमा धमाधम वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेर रुख कटानी गर्न थालेपछि विरोध भएको छ८ असोज, २०७६ Share
दसैंमा देशभर ‘रुट पर्मिट’ खुला, सार्वजनिक यातायातको रुट खारेजसरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ ।८ असोज, २०७६ Share
गुठी संरक्षणमा संस्थानकै कार्यशैली र संरचना बाधकगुठी संस्थानको संरचना र कार्यशैलीमा परिवर्तन आउन नसक्दा गुठीको सम्पत्ति संरक्षणमा चुनौती थपिँदै गएको छ७ असोज, २०७६ Share
मेडिकल कलेजलाई ३९ करोड अवैध शुल्क फिर्ता गर्न ताकेतामेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।७ असोज, २०७६ Share
मिस वर्ल्ड का लागि के गर्दैछिन् अनुष्का ?विश्वका सुन्दरीहरू मिस वर्ल्ड–२०१९ को तयारीमा जुटिसकेका छन् । मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठलाई पनि मिस वर्ल्डको तयारीले निकै व्यस्त बनाएको छ७ असोज, २०७६ Share
लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना पक्राउमुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ।६ असोज, २०७६ Share
‘सी विचारधारा’बारे नेकपामा प्रशिक्षण : चीनको विकास मोडल सिक्दै सत्तारूढ नेकपासत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ।६ असोज, २०७६ Share
'काठमाडाैंमै जहाँ बस चढ्न हिउँद कुर्नुपर्छ'शंखरापुुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ। यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीका बाहुल्य रहेको बस्ती हो ।६ असोज, २०७६ Share
बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइननेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।६ असोज, २०७६ Share
बासस्थान अभावले मानवबस्तीतर्फ वन्यजन्तुवन्यजन्तुको बासस्थान र आहारा कमी हुँदा उनीहरूले मानवबस्तीमा प्रवेश गरी आक्रमण गर्ने गरेको पाइएको हो ।५ असोज, २०७६ Share
नेकपामा एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्वतत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १६ महिनापछि महानगर कमिटीमा नेतृत्वको टुंगो लागेको छ।५ असोज, २०७६ Share
दशैंका लागि आजबाट बस टिकट बुकिङ खुलायातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला हुन गइरहेको हो ।५ असोज, २०७६ Share
संविधानप्रति असन्तुष्टि कायमै : संशोधन माग गर्दै प्रदर्शनसंविधान जारी हुँदाबाट नै असन्तुष्ट रहँदै आइरहेका दलले संशोधनको मागसहित देशभर विरोधका कार्यक्रम आयोजना गरेका हुन् ।४ असोज, २०७६ Share
स्थानीय तहमा समस्यै–समस्या : छैन समाधानमा ध्यानविभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका अनुसार स्थानीय तहहरूले यतिखेर कर्मचारी अभावदेखि कानुन निर्माणमा समस्या झेल्नु परिरहेको छ।४ असोज, २०७६ Share
उपत्यकामा जामको सास्ती, काठमाडौं उपत्यकामा १२ लाख बढी सवारीकाठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम अत्यधिक बढेको छ । सवारी साधनमा यात्रा गर्ने सवारी चालक तथा यात्रुले एक चोकदेखि अर्को चोकसम्म पुग्न पनि घण्टौं जाममा बस्नुपर्ने भएको हो ।४ असोज, २०७६ Share