दसैंमा हिंसा होइन, शान्ति खोज्छन् लाङटाङबासीदेशभर दसैंको उत्साह छाइरहँदा रसुवाको पर्यटकीय स्थल लाङटाङ भने अझै सुनसान छ । बजारमा हजारौंको संख्यामा बलिका लागि राँगो, खसी, परेवा, कुखुरा तयारी अवस्थामा राखिएका छन्१४ असोज, २०७६ Share
दैनिक उपभोग्य वस्तुदेखि लत्ता–कपडामा तीन सय प्रतिशत मूल्यवृद्धिदसैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढाएका छन्१४ असोज, २०७६ Share
टिकटमा बस व्यवसायीको खुलमखुला ठगीदसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन्१४ असोज, २०७६ Share
पूर्वएआईजी र डीआईजीहरू नै किन बने असुरक्षित ?सशस्त्र प्रहरी बल नेपालका पूर्ववरिष्ठ अधिकृतहरूले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्१४ असोज, २०७६ Share
भीआईपीको आवासमै अर्बौं खर्चंदै : काठमाडौंमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास छिट्टै८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ।१३ असोज, २०७६ Share
देशभरका अदालत दसैं बिदामा १५ दिन बन्द रहनेदेशैभरका अदालत आइतबारबाट बन्द भएका छन्। सबै अदालत कोजाग्रत पूर्णिमाको भोलिपल्ट २६ असोजदेखि मात्रै खुल्नेछन्।१३ असोज, २०७६ Share
सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्रठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ ।१३ असोज, २०७६ Share
पीआरधारी कर्मचारीको पक्षमा सर्वोच्चको फैसलासर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समय अध्यापन गरेर अवकाश पाएका पीआरवाला शिक्षक र कर्मचारीको पेन्सन रोक्न गर्नु नपर्ने फैसला गरेको छ।१२ असोज, २०७६ Share
प्रधानमन्त्रीको निष्कर्ष : अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोरप्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ।१२ असोज, २०७६ Share
कांग्रेस केन्द्रीय समितिको आकार बढ्योशुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पुर्याएको हो ।११ असोज, २०७६ Share
नाम मात्रको बजार अनुगमनबजार अनुगमन समितिले काठमाडौं महानगरपालिका क्षेत्रमा बजार अनुगमनलाई बढावा दिएको छ।११ असोज, २०७६ Share
कहिले सहज हुन्छ ज्यानमारा जाम ?चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन्।११ असोज, २०७६ Share
राखीलाई अंगप्रदर्शनमा पतिको रोकतीन महिनाअघि गैरआवाशीय भारतीयसँग विवाह गरे पनि यी अभिनेत्रीले हालै मात्र आफ्नो विवाहको समाचार सार्वजनिक गरिन् ।१० असोज, २०७६ Share
सडकका खाल्डा टाल्न वर्षाको बहानासरकारलाई काठमाडौं उपत्यकाका सडकसहित देशभरका मुख्य सडक तथा राजमार्गको मर्मत तथा खाल्टाखुल्टी पुर्न वर्षा बाधक बनेको छ।१० असोज, २०७६ Share
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको प्रश्न : तपाईंहरू किन चल्ते चलाते जस्तो ?प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन्। उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।१० असोज, २०७६ Share
९ हजार नयाँ कर्मचारीको नियुक्तिमा अन्योलस्थानीय तहले हालको निजामती सेवा ऐनलाई आत्मसात् गर्न सक्दैन । स्थानीय तहमा भर्ना हुने ९ हजार कर्मचारीलाई निजामती सेवा ऐनअनुसार नियुक्ति दिन नमिल्ने प्रशासनका जानकारको भनाइ छ ।१० असोज, २०७६ Share
आप्रवासी कामदारको हितमा अन्तर्राष्ट्रिय सम्मेलन हुनेराष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हकहितको पक्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ९ असोज, २०७६ Share
श्राद्ध गर्न गएका ब्राहमणद्वारा बालिका बलात्कारको प्रयासपश्चिम दाङमा श्राद्ध गर्न गएका ब्राहमणले बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका छन्९ असोज, २०७६ Share