संक्रमणकालीन न्याय : दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गृहकार्य सुरुपूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको सिफारिस समितिले आउँदो ८ असोजमा पदाधिकारीका लागि आवेदन दिने सबैको नाम सार्वजनिक गर्ने जनाएको छ ।३ असोज, २०७६ Share
काठमाडौं उपत्यकाका संग्रहालयमा आज प्रवेश निः शुल्कसंविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालयमा निः शुल्क प्रवेश गर्न दिने भएको हो ।३ असोज, २०७६ Share
१४ महिनाको अवधिमा ३ सय जनप्रतिनिधिले गरे विदेश भ्रमणजनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।२ असोज, २०७६ Share
असुरक्षित गर्भपतन गराउने बढ्दैअसुरक्षित गर्भपतन गराउनेको संख्यामा अझै कमी आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हरेक एक सय महिलामध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउँछन्।२ असोज, २०७६ Share
प्रधानमन्त्री तथा मन्त्रीहरूको अद्यावधिक गरिएको सम्पत्ति गोप्यआफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ।२ असोज, २०७६ Share
८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरणमुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।२ असोज, २०७६ Share
ओली सरकारका मन्त्रीले नै उल्लंघन गरिरहेका छन् सरकारी नीतिखर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् ।१ असोज, २०७६ Share
बसभित्रै बालिका बलात्कृत, सहचालक पक्राउआइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै बलात्कार गरेका हुन्।३१ भदौ, २०७६ Share
सबैलाई जग्गाधनी बनाउने लक्ष्यमा सरकारसरकारले स्थानीय तहलाई नै अधिकार दिएर भूमिसम्बन्धी समस्या समाधान गर्ने जनाएको छ।३१ भदौ, २०७६ Share
जीवनरक्षक औषधिको चरम अभावनेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ। औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो।३१ भदौ, २०७६ Share
आईएनजीओका एक वर्षमा ४९ परियोजना, २७ अर्ब लगानीको सम्झौताअन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले नेपालमा झन्डै २७ अर्ब रुपैयाँ लगानी गर्नेेसम्बन्धी परियोजना सम्झौता गरेका छन्।३० भदौ, २०७६ Share
अख्तियारको निशानामा खरिदार र सुब्बा मात्र, उच्च ओहोदालाई हाइसन्चोअख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ।३० भदौ, २०७६ Share
उच्च शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिएपछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ।३० भदौ, २०७६ Share
पेचिलो बन्दै प्राकृतिक स्रोतमाथिको लडाइँमुलुक संघीयतामा गएसँगै प्राकृतिक स्रोतमाथिको अधिकारको विषयलाई लिएर संघीय सरकार र प्रदेश सरकारबीच विवाद सुरु भएको छ२९ भदौ, २०७६ Share
उच्चपदस्थलाई नैतिक आचरणमा बाँध्ने आचारसंहिता लुकाइयोतीनै तहका सरकारका उच्चपदस्थलाई कडा आचारसंहितामा बाँध्ने गरी केन्द्रीय सरकारद्वारा ल्याउन लागिएको कडा आचारसंहितासहितको सदाचार नीति ६ महिनादेखि गायब छ२९ भदौ, २०७६ Share
सबै नाकाको सडक अवस्था दर्दनाकदसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन२९ भदौ, २०७६ Share
परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुलीडेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन्२९ भदौ, २०७६ Share
धरहरा पुनर्निर्माण धमाधमभूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ२८ भदौ, २०७६ Share