गुरुराज घिमिरेले भने- कांग्रेसमा हाम्रो पनि रगत बगेको छ, अब गलत गर्न दिँदैनौँ
'पार्टीभित्र नबोलेर बिग्रियो । नबोल्दा गलत व्यक्तिबाट शासित हुनुपर्छ,' उनले भने, 'तपाईंहरूका पद तपाईंहरूसँगै राख्नुस् । हामी गलत गर्न दिँदैनौँ । पार्टीमा हाम्रो पनि रगत बगेको छ ।'
२१ वैशाख, २०८०
2 min read
Share
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान
परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
२१ वैशाख, २०८०
1 min read
Share
नुवाकोटमा गल्फ लुब्रिकेन्टको निःशुल्क सर्भिस क्याम्प सम्पन्न
नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।
२१ वैशाख, २०८०
2 min read
Share
खराब मौसमका कारण त्रिभुवन विमानस्थलको हवाई उडान प्रभावित
‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
२१ वैशाख, २०८०
2 min read
Share
सुनको मूल्यमा नयाँ कीर्तिमान
बिहीबार प्रतितोला एक हजार दुई सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
२१ वैशाख, २०८०
1 min read
Share
प्रहरीलाई टोपबहादुर रायमाझीकाे फोन– गिरफ्तारी दिन आउँदैछु
नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी प्रहरीकाे सम्पर्कमा आएका छन् ।
२१ वैशाख, २०८०
2 min read
Share
पुटिनको हत्या गर्न खोजेको भन्दै रुसले युक्रेनमा गर्न थाल्यो भीषण बमबारी (भिडियो)
रुसको राष्ट्रपति कार्यालयमा बुधबार राति दुईवटा ड्रोन आक्रमण भएको छ । मस्कोका अनुसार युक्रेनले यो ड्रोन हमला गरेको हो र उसको योजना राष्ट्रपति भ्लादमिर पुटिनको हत्या गर्नु रहेको छ ।
२१ वैशाख, २०८०
3 min read
Share
बादलका छोरा प्रतीक थापाले भने- नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली शरणार्थी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
२१ वैशाख, २०८०
2 min read
Share
ठगी गिरोहको भीआईपी जालो उजागर भयाे, काेही नछुटून् : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणको गहिरो अनुसन्धान गरी संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
२१ वैशाख, २०८०
1 min read
Share
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले संकटासँग खेल्दा एपीएफले एनआरटीसँग प्रतिस्पर्धा गर्दै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा विभागीय टिम नेपाल एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) सँग खेल्दैछ ।
२१ वैशाख, २०८०
2 min read
Share
दार्चुला हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ ।
२१ वैशाख, २०८०
3 min read
Share
राष्ट्रपतिकाे उपचार खर्च विवादमा गगन सचिवालयले दियाे थप प्रस्टीकरण
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचारसम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे बहस सतहमा आएको छ ।
२१ वैशाख, २०८०
2 min read
Share
कमल थापाको प्रस्ताव– चार्ल्सको राज्याभिषेकमा पूर्वराजालाई पठाइयोस्
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरिनुपर्ने प्रस्ताव गरेका छन् ।
२१ वैशाख, २०८०
1 min read
Share
टोपबहादुर रायमाझी सम्पर्कविहीन, प्लेन टिकट गरेका थिए रद्द
नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् ।
२१ वैशाख, २०८०
2 min read
Share
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् ।
२१ वैशाख, २०८०
2 min read
Share
नवनियुक्त मन्त्रीहरूकाे शपथ आज
नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथ खान लागेका हुन् ।
२१ वैशाख, २०८०
1 min read
Share
काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
२१ वैशाख, २०८०
1 min read
Share
आजकाे माैसम : कहाँ–कस्ताे ?
नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
२१ वैशाख, २०८०
1 min read
Share